काठमाडौं ,७ पौष – कोही अ र्बपति उद्योगपतिले आफ्नो २ अर्ब डलरको कम्पनी १२० रुपैयाँमा बे च्ला न् भन्ने कुरा तपाई प त्या उनुहुन्छ ? सायदै प त्याउनुहोला ।
तर, मानिसको जी वनमा क हिलेकाही प रिस्थिति यस्तो आ इदिन्छ कि, यस्तै न सो चेको घ टना भइदिन्छ । यूएईका भारतीय मूलका अ र्बपति बीआर शेठ्ठीले यस्तै अ न पे क्षित कदम उठाउनुपर्यो । शेठ्ठीको फि नाब्लर पि एल सीले आफ्नो का रोबार इ जरायल यूएई कन्सोर्टियमलाई मात्र १ ड लरमा बे च्ने तयारी गरिरहेको छ ।
गत वर्षदेखि नै शे ठ्ठीको कम्पनी डू ब्ने क्र म सुरु भइसकेको समाचारमा जनाइएको छ । उनको कम्पनी अहिले अ रबौं डलर ऋ णमा डू बेको छ भने शेठ्ठीमाथि धो का ध डीका कै यन मु द्धाहरु समेत दा यर भएका छन् । गत वर्षको डिसेम्बरमा उनको कम्पनीको मा र्केट भ्यालू २ अर्ब ड लरको उचाईमा पुगेको थियो । त्यसबेला सो कम्पनीलाई १ अर्ब डलरको ऋ ण लागेको बताइएको थियो ।
शेठ्ठीको फा इनान्सियल सर्भिस कम्पनी फि नाब्लरले घो षणा गरेको छ कि उसले ग्लोबल फिन्टेक इन्भेष्टमेन्ट हो ल्डिंग्ससँग एक स म्झौता गर्न गइरहेको छ । यो इजरायलको प्रिज्म गु्रप सहयोगी कम्पनी हो, जसलाई फि नाब्लरले आफ्नो सबै स म्पत्ति बि क्री गर्नेछ ।
इजरायलका पूर्व प्रधानमन्त्री इहुद ओलमर्टसँग जो डिएको प्रि ज्म ग्रुपले ले नदे नको विषयमा अ बुधाबीको रोयल स्टेटेजिक पार्टनर्ससँग एक कन्सोर्टियम गठन गरेको छ ।
फिनाब्लर बाहेक शेठ्ठीको अ बुधाबीस्थित कम्पनी एनएमसी हेल्थको सेयर मूल्यमा ७० प्रतिशतसम्मको गि रावट आइसकेको छ ।
भारतीय मूलका यी उद्योगपतिविरुद्ध कैयन ठ गीका मु द्धाहरु पनि चलिरहेका छन् । गत वर्ष मात्रै उनको कम्पनीलाई से यर बजारमा का रोबार गर्न रो क लगाइएको थियो । यसरी शेठ्ठीको कम्पनीको सा ख बजारमा पू र्ण रुपमा ध्व स्त भइसकेको थियो । कुनै पनि कम्पनी उनको वि जिनेशमा ल गानी गर्न इ च्छुक समेत थिएनन् । यस्तो अ वस्थामा दुई देशबीच बनेको क न्सोर्टियमले प्रतिष्ठा गु माइसकेको कम्पनी लिने निर्णय गरेको हो ।
यूएईको हेल्थकेयर इण्डस्टीबाट रा ता रात अरबौं ड लर कमाउन सफल सेठ्ठी त्यसअघि भारतीय हुन् । उनले सन् १९७० मा एनएमी हे ल्थकेयरको सुरुवात गरेका थिए । सन् २०१२ मा यो कम्पनी लण्डन स्टक एक्सचेञ्जमा सूचीकृत भएको थियो, त्यहाँ सूचीकृत हुने यूएईको यो पहिलो कम्पनी समेत थियो ।
भनिन्छ कि सत्तरीको दशमा शेठ्ठी मात्र ८ डलर बो केर यूएई पुगेका थिए । त्यहाँ उनले मे डिकल रि प्रेजेन्टेटिभको रुपमा आफ्नो क रिअरको सु रुवात गरेका थिए ।
शेठ्ठीले सन् १९८० देखि रेमिटान्स कम्पनी यूएई ए क्सचेञ्जको सुरुवात गरेका थिए । शेठ्ठीले हे ल्थके यर र फाइनान्सियल सर्भिसेजको अलावा ह स्पिटालिटी, फूड एण्ड वेभरेज, फर्मास्यूटिकल म्यानुफेक्चरिंग तथा रि यलस्टेटमा पनि सफलता पाएका थिए ।
नेकपा फु टको अन्तिम तयारी : कुन समूहमा को ? (नामावलीसहित)
काठमाडौं ,७ पौष – सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहले मंगलबार बे ग्लाबे ग्लै स्थान र समयमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । दुई स मानान्तर बैठकहरु नेकपा वि भा जनका लागि औ पचारिक प्र स्थानविन्दु हुनेछन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा वि घटन गरेर वैशाख १७ र २७ मा म ध्यावधि चुनाव घोषणा गरेपछि दुई समूह एकै ठाउँमा बस्नसमेत सकेका छैनन् । दुबै समूहले सोमबार आ-आफ्नो पक्षका संघीय सांसदहरुको भेला गरेका छन् । र, यसैको सिलसिला अन्तरगत मंगलबार स मा नान्तर केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।
कुल ४४१ सदस्यीय केन्द्रीय समितिमा दुईतिहाई बहुमत रहेको दाबी गर्दै आएको प्रचण्ड-माधव नेपाल समूहले मंगलबार दिउँसो १ बजे थापाथलीस्थित कार्की बैंङ्क्वेटमा केन्द्रीय समितिको बैठक बोलाएको छ । यो बैठकले केपी ओलीलाई अ नु शासनको का रवाही गर्ने नेताहरुले बताएका छन् ।
प्रतिनिधिसभा भं ग गरेलगत्तै कार्यकारी अध्यक्ष प्रचण्डले पूर्वनिर्धारित स्थायी कमिटीको बैठक बालुवाटारमै राखेका थिए । अध्यक्ष ओली र उनी पक्षीय नेताहरु अ नुपस्थित भएको त्यो बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री अ नुशासनको का रबाही गर्ने प्रस्ताव अघि सार्दै पुस ७ गते दिउँसो १ बजे केन्द्रीय कमिटीको आ कस्मिक बैठक बोलाएको हो ।
नेताहरुका अनुसार मंगलबार दुबै पक्षको केन्द्रीय कमिटीले फु टलाई औ पचारिकता दिनेछन् । असंवैधानिक रुपमा प्रतिनिधिसभा वि घटन गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा वि वाद फु टतर्फ उ न्मुख भएको हो । नेताहरुका अनुसार कुनै उ थलपुथल नभए मंगलबार ओली र प्रचण्ड-माधवकुमार नेपाल पक्षले एकअर्कालाई का रबाही गरेर पार्टी वि भाजनलाई औ पचारिकता दिने सम्भावना छ ।
माधव नेपाल र प्रचण्ड समूहले केन्द्रीय कमिटीको बैठक आयोजना गरेको खबर पाएपछि ओली पक्षले त्यसअघि नै मंगलबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । प्रचण्ड- माधव पक्षले सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको भेला, संसद भवन परिसरमै बोलाएको थियो । बानेश्वरमा भएको भेलामा प्रतिनिधिसभामा रहेका नेकपाका बहुमत (१७४ मध्ये ९०) सांसद उपस्थित भए । राष्ट्रियसभाका ५० मध्ये २४ सांसद उपस्थित भएर संसद वि घटनको वि पक्षमा हस्ताक्षर गरेका छन् ।
उता प्रचण्ड र माधव नेपाललाई का उन्टर दिन प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सोमबार बिहान ९ बजे नै बालुवाटारमा आफूनिकट सांसदहरुको भेला गरे । र, प्रतिनिधिसभा वि घटनको ब चाउ गरे । साथै उनले मंगलबार विहान ९ बजे पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरे ।
आ-आफ्नै तयारी
दुबै पक्षको तयारी हेर्दा सत्तारुढ नेकपामा फु टले मंगलबार औपचारिक पाउने नि श्चित जस्तै देखिन्छ । यद्यपि प्रचण्ड-माधव नेपाल पक्षले आफूहरुले फु टको घो षणा नगर्ने बताएको छ । ‘अ नुशासन उ ल्लंघनमा अध्यक्ष ओलीमाथि का रबाही गर्ने प्रस्ताव छ, तर हामीले पार्टी फु ट भन्ने पक्षमा छैनौं’ नाम उल्लेख नगर्ने शर्तर्मा एक नेता भन्छन्, ‘ब हुमत केन्द्रीय सदस्य हामीसँग नै छ, हामी नै आधिकारिक रहन्छौं ।’
बहुमत केन्द्रीय सदस्यको साथ पाएको प्रचण्ड-माधव नेपाल पक्षको पनि आफ्नै तयारी छ । मंगलबारको केन्द्रीय कमिटीले स्थायी कमिटीको प्रस्तावमाथि छलफल गरेर ओलीलाई अध्यक्षबाट ह टाउने निर्णय गर्ने सम्भावना रहेको एक नेताले बताए ।
कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको बैठकलाई अ बैध भनेका ओलीले सम्भवत मंगलबार केन्द्रीय कमिटीबाट केही नेताहरुलाई का रबाही गर्ने निर्णय गर्न सक्नेछन् ।
ओली निकट नेता पृथ्वीसुब्बा गुरुङ, बैठकले गर्ने निर्णयबारे ठोस केही तय भइनसकेको बताउँछन् । ‘हाम्रा केन्द्रीय सदस्यहरुको बैठक बस्दैछ । तर, थप के गर्ने भन्ने त्यही तय हुन्छ’, स्थायी कमिटी सदस्य गुरुङ भन्छन् ।
तर, उक्त समूहका अर्का एक नेता भने प्रचण्डमाथि का रबाही गर्ने तयारी भएको बताउँछन् । ती नेता भन्छन्, ‘पार्टी विधान वि परीत लगातार बैठक राखिरहनुभएको छ । दुई अध्यक्षको सहमति हुनुपर्नेमा एकतर्फीरुपमा भेला र बैठक राख्नु का र्वाहीको विषय हुन्छ ।’
ओली पक्षले प्रचण्डलाई का रबाही गर्ने तयारी गरेको छ भने प्रचण्ड र माधव नेपाल समूहले त स्थायी कमिटीबाटै निर्णय गराइसकेको छ । ‘अ संवैधानिक र अ राजनिक निर्णय लिएर पार्टी र आ न्दोलन नै सिध्याउने कदम चालिए पछि स्वभाविक रुपमा स्थायी कमिटी बैठकले का रबाहीको सिफारिस गर्ने नै भयो । अब केन्द्रीय कमिटीले त्यसलाई अ नुमोदन गर्छ’, प्रचण्ड पक्षका स्थायी कमिटी नेता बेदूराम भुसाल भन्छन् ।
केपी ओली पक्षमा केन्द्रीय समितिका अ ल्पमत सदस्यहरु सहभागी हुने अहिलेसम्मको समीकरणले देखाएको छ । प्रचण्ड-माधव पक्षले आफूमाथि का रवाही गर्ने तयारी गरेपछि केपी ओलीले पनि केन्द्रीय कमिटीको बैठक राखेर प्रचण्डलाई नै पार्टीको कार्यकारी अध्यक्षबाट ह टाएको घोषणा गर्न सक्ने नेताहरुले बताएका छन् ।
त्यसो त सोमबार बिहान बालुवाटारमा आयोजना गरिएको आफ्नो पक्षका सांसदहरुको भेलामा प्रधानमन्त्री ओलीले पार्टी विभाजन नहुने तर पूर्वसमूहहरु अ लग हुन सक्ने तर्क गरेका छन् । ओलीको यो तर्कअनुसार बालुवाटारको बैठकले नेकपाको ए कता भं ग भएको घो षणा गर्न सक्छ । र, यसो गर्नका लागि पूर्वएमालेको बहुमत आफूसँग रहेको ओली पक्षले दाबी गर्न सक्ने सो समूहका नेताहरु बताउँछन् ।
यस्तो दा बी गर्नका लागि पूर्वएमाले अढाइ सय सदस्यहरुमध्ये आफूसँग करिब डेढसय सदस्य रहेको दाबी ओली पक्षका नेताहरुको छ । त्यसमा पूर्वमाओवादीका लेखराज भट्टलगायतका केही नेता थपिए पनि पूर्वसमूहलाई मान्यता दिने हो भने उनीहरुलाई गणपूरक मान्न न सकिने नेताहरु बताउँछन् ।
तर, अहिले नेकपा एमालेको अ स्थित्व नरहेको र निर्वाचन आयोगमा नेकपाले वैधानिकता पाइसकेको अवस्थामा एमालेको भेला बोलाएर बहुमत छ भन्दा त्यसले बैधानिकता नपाउने माधव नेपाल पक्षका नेताहरुको तर्क छ । प्रचण्ड माधव पक्षले सोमबार नै निर्वाचन आयोगमा पुगेर केपी ओलीमाथि कार वाही गर्ने स्थायी कमिटीको निर्णय दर्ता गरिसकेको छ ।
अ ल्पमत-ब हुमतको गणित
अहिलेसम्मको अंकगणितलाई हेर्दा नेकपाको केन्द्रीय कमिटी र संसदीय दल दुबैमा अध्यक्ष ओली अ ल्पमतमा परिसकेका छन् । तर, उनले आफू पार्टीको पहिलो अध्यक्ष भएकाले बैठक बोलाउने र निर्णय गर्ने अधिकार आफूलाई मात्र भएको तर्क गर्न थालेका छन् ।
निर्वाचनमा आयोगमा रहेको रेकर्डअनुसार नेकपाको केन्द्रीय समितिमा कुल केन्ऽीय सदस्यहरुको संख्या ४४१ रहेको छ । पार्टी वि भाजनले बै धानिकता पाउनका लागि यो संख्याको ब हुमत अर्थात २२१ सदस्य देखाउनुपर्ने हुन्छ । तर, अहिलेको समीकरण अनुसार केपी ओलीको पक्षमा १४० को हा राहारीमा केन्द्रीय सदस्यहरु मात्र छन् । यो संख्या भनेको करिब ३२ प्रतिशत मात्र हो । दल वि भाजनका लागि केन्द्रीय कमिटीमा र संसदीय दल दुबै ठाउँमा ४० प्रतिशत क टाउनुपर्ने हुन्छ ।
त्यसो त केपी ओलीले पूर्वमाओवादी नेता बादलले साथ दिने अ नुमान गरेका थिए । तर, सोमबार बसेको बादल समूहको भेलाले ओलीको कदमलाई प्र तिगामी ठ हर गरेको छ । यसले गर्दा ओलीले बादल समूहका करिब डेढ दर्जन केन्द्रीय सदस्यहरुको साथ गुमाएका छन् ।
पछिल्लो समीकरण अनुसार प्रचण्ड र माधव नेपाल पक्षमा रहेका केन्द्रीय सदस्यहरुको संख्या झण्डै ३ सय (२९७) रहेको छ । यो स्थितिमा केन्द्रीय कमिटीको बैधानिक अधिकार आफूहरुसँगै रहेको भन्दै प्रचण्ड-माधव समूह ढुक्क देखिएका छन् ।
यसैवीच, केही सदस्यहरु एताउता लाग्ने क्र म पनि जारी नै छ । सोमबार शेरबहादुर तामाङ माधव नेपाल समूहबाट ओली समूहतिर लागेका छन् भने ओली समूहमा रहेका रघुवीर महासेठले माधव नेपाललाई साथ दिने वचन दिएका छन् ।
केपी ओली समूहले आफ्नो गु टलाई साथ दिने आश गरे पनि अन्तिम घडीसम्म सचिवालय सदस्य वामदेव गौतमले पनि कुनै गु टमा नलाग्ने बताएका छन् । त्यस्तै पूर्वमाओवादीका हरिबोल गजुेलले पनि गु टमा न लाग्ने बताएका छन् । ओली पक्षका कृष्णप्रसाद दाहालसहितका केही नेताहरुले तटस्थ बस्ने निर्णय गरेका छन् ।
नेकपाका कतिपय नेताहरु तटस्थ भूमिकामा उभिने सं केत देखिएको छ । जस्तो बादल, वामदेव र हरिबोल गजुरेल अहिलेसम्म त टस्थ देखिएका छन् । तर, उनीहरुले ओलीलाई साथ नदिने स्पष्ट पारिसकेका छन् । ओलीले गरेको संसद वि घटनबाट रुष्ट रहेका नेताहरु त टस्थ बस्ने निर्णय गर्दा ओली पक्षका सदस्यहरु थप घट्ने तर प्रचण्ड-माधव पक्षको बहुमत भने कायमै रहने नेताहरु बताउँछन् ।
यस्तो छ नेकपा केन्द्रीय समितिको समीकरण-
ओली समूहका केन्द्रीय सदस्यको नामावली
केपी ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, सत्यनारायण मण्डल, सुवासचन्द्र नेम्बाङ, शंकर पोख्ररेल, केशवप्रसाद वडाल, पुष्षराज कँडेल, अईन्द्रसुन्दर नेम्वाङ, ईश्वरबहादुर रिजाल, एकबहादुर राना मगर, कैलाशप्रसाद ढुङ्गेल, खगराज अधिकारी, गोकुलप्रसाद घर्ती, देवीलाल चौधरी, नारायणबहादुर सिलवाल, अच्युतप्रसाद मैनाली, ईश्वरीप्रसाद भटट्राई, एकराज विश्वकर्मा, किशोरकुमार अधिकारी, केदारनाथ न्यौपाने, कृष्णबहादुर राई, खिमलाल भटट्राई, गुरुप्रसाद बराल, गोकुलप्रसाद बास्कोटा, गोरखबहादुर बोगटी, गौरीकुमारी ओली, गंगाप्रसाद यादव, जया घिमिरे, तिलबहादुर विश्वकर्मा, तैयव हुसेन मिया, दलबहादुर राना, दिनेशचन्द्र यादव, देवराज घिमिरे, देवीप्रसाद ज्ञवाली, नरुलाल चौधरी, पदमा अर्याल, पुरनसिंह दयाल, आनन्दप्रसाद पोख्ररेल, उमादेवी कोइराला, कर्णबहादुर थापा, कमलादेवी महतो, काशीराम अधिकारी, कृष्णगोपाल श्रेष्ठ, खेमप्रसाद लोहनी, गोविन्दबहादुर नेपाली, गोमा देवकोटा, जगतबहादुर सुनार, जगदीशप्रसाद कुसियत, तिलबहादुर महत क्षत्री, थममाया थापा, देवेन्द्र दाहाल, धर्मनाथ शाह, नजीर मियाँ, नारदमुनी राना, निरादेवी जैरु, पार्वत गुरुङ, खगेन्द्र राई, खेममान खड्का, जुलीकुमारी महतो, दीपकप्रसाद देवकोटा, निरुदेवी पाल, भानुभक्त ढकाल, भीमबहादुर कार्की, महादेव यादव, महेश बस्नेत, मोहमद हारुन हलुवाई, रामप्रित पासवान, रामेश्वर राना मगर, लीलानाथ श्रेष्ठ, सुजिता शाक्य, विक्रमबहादुर शाही, विनाकुमारी श्रेष्ठ, बैजनाथ चौधरी, भानुभक्त जोशी, भुपेन्द्रबहादुर थापा, मनकुमारी जीसी, मञ्जु कुमारी चौधरी, मानबहादुर जीसी, यामलाल कँडेल, रामकुमार शर्मा, रामरतीदेवी राम, विजय सुब्बा, सूर्यबहादुर थापा क्षत्री, शान्ता चौधरी, प्रेमबहादुर आले, बद्रीप्रसाद न्यौपाने, बिन्दा पाण्डे, विनोद श्रेष्ठ, विमला घिमिरे, भैरबसुन्दर श्रेष्ठ, माधव ढुङगेल, मायानाथ अधिकारी, मोहमद महफुज अन्सारी, युवराज खतिवडा, योगनारायण यादव, राजेन्द्रप्रसाद गौतम, राधाकुमारी ज्ञवाली, रामेश्वर फुयाल, लक्ष्मीप्रसाद पोख्ररेल, लीला गिरी, सराज अहमद फारुकी, शेरधन राई, हरिनारायण महतो, हरिबहादुर राजबंशी, हिक्मतकुमार कार्की, हंशबहादुर शाही, सुशीला सिंखडा, श्रीप्रसाद शाह, ज्ञानबहादुर भुजेल, शेरबहादुर तामाङ, टोपबहादुर रायमाझी, लेखराज भट्ट ।
प्रचण्ड समूहका केन्द्रीय सदस्यको नामावली
प्रचण्ड, नारायणकाजी श्रेष्ठ, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, बर्षमान पुन, मणिचन्द्र थापा, मात्रिकाप्रसाद यादव, लीलामणि पोखरेल, शक्ति बस्नेत, हरिबोल गजुरेल, अमिक शेरचन, पेशलकुमार खतिवडा, अजयशंकर नायक, ओनसरी घर्ती, बालकृष्ण गैरे (किसान शर्मा), कुलप्रसाद केसी, कृष्णप्रसाद सापकोटा, खिमलाल देवकोटा, गिरीधारीलाल न्यौपाने, गोपाल ठाकुर, चूडामणि खड्का, जयपुरी घर्ती, जीवन गौतम, ज्वालाकुमारी साह, टेकबहादुर बस्नेत, डिलाराम आचार्य, तारामान स्वाँर, तेजबहादुर वली, दलजित विक श्रीपाइली, दिनेश पन्थी, दिलिप महर्जन, दीपबहादुर योन्जन, धर्मशीला चापागाइँ, नरबहादुर विष्ट, नरेश भण्डारी, एकचन्द्र बराल (निर्मल), नेपबहादुर थारु चौधरी, परशुराम रम्तेल, पासाङ शेर्पा, अञ्जना बिसंखे, अशोककुमार मण्डल, ओमनाथ ढुंगाना (ओम शर्मा), कमानसिंह लामा, कालीबहादुर मल्ल, कृष्ण केसी, खगराज भट्ट, जगप्रसाद शर्मा, झक्कुप्रसाद सुवेदी, टेकबहादुर बलम्पाकी, डोरप्रसाद उपाध्याय, दीपेन्द्रकुमार पुन मगर, धीरेन्द्र शर्मा, नारायणप्रसाद पौडेल, अमरबहादुर गुरुङ तमु, ईन्द्रबहादुर आङ्बो, कुमारप्रसाद पौडेल, केशव नेपाल, गणेशमान पुन, गंगा कार्की, जोखबहादुर महरा, झकबहादुर मल्ल, डाचाराज वाग्ले, दामाकुमारी शर्मा, दीनानाथ शर्मा, दुर्गा जयन्ती राई, नरेन्द्रबहादुर कुँवर, नारायणी शर्मा, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी, अजम्बर राई काङमाङ, अमृता थापा, अच्युतम प्रसाद काफ्ले, आशा कोइराला, ईन्द्रजीत थारु, उर्मिला अर्याल, कमलप्रसाद चौलागाई, कमला रोका, कुमारी मोक्तान, कृष्ण धिताल, कृष्णध्वज खड्का, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलबासे, गुप्तबहादुर ठकुरी, जोगकुमार बर्बरिया यादव, टंक आङ्बोहाङ लिम्बु, ताराकुमारी घर्ती, तिलकराम शर्मा, तुलराम घर्ती मगर, दधिराम न्यौपाने, दावा तामाङ, दिलिप कुमार प्रजापति, दुर्गाप्रसाद चापागाई, देवी खड्का, देवराज रेग्मी, नवीन रोका, नारायणप्रसाद दाहाल, निर्मल आचार्य, पार्वती थापा, पुष्पविक्रम मल्ल, प्रभु साह, विन्दमान विष्ट, विमला सुवेदी, वीरमान चौधरी, माधव सापकोटा, मायाप्रसाद शर्मा, युवराज चौलागाई, राजकुमार शर्मा, राजु खड्का, शिवबहादुर बस्नेत (राजेन्द्र), रामकुमार राई, रामचन्द्र झा, रामकुमारी चौधरी, रेणु चन्द, बसन्तकुमार शर्मा, विजय भण्डारी, सत्या पहाडी, समिता कार्की, सीता पोखरेल, सुनीलकुमार मानन्धर, शालिकराम जम्कट्टेल, प्रकाशहरि पोख्रेल, प्रल्हादकुमार बुढाथोकी, बलावती शर्मा, बोधमाया कुमारी यादव, महेन्द्र पासवान, मुक्तिनारायण प्रधान, युवराज दुलाल, लेखनाथ दाहाल राजन, राजेन्द्र कार्की, रामेश्वर राय यादव, रेणु दाहाल, लीलबहादुर थापामगर, बामदेव क्षेत्री, विश्वनाथ शाह, सावित्री कुमार काफ्ले, सुदन राई किराती, सुरेशकुमार आलेमगर, शदरसिंह भण्डारी, विना मगर, महेश्वरजंग गहतराज, युवराज भटट्राई, रामदीप आचार्य, लक्ष्मण पन्त, लक्ष्मीदत्त जोशी, विष्णुप्रसाद चौधरी, सन्तकुमार थारु, सुरेशकुमार राई, सूर्यप्रकाश सुवेदी, शशी श्रेष्ठ, विषमलाल अधिकारी, गजेन्द्रबहादुर महत, भरतप्रसाद शाह, मनोजजंग थापा, महेन्द्रबहादुर शाही, महेश्वर दाहाल, यसोदा गुरुङ सुवेदी, राजकाजी गुरुङ, रामप्रसाद सापकोटा, रेखा शर्मा, लेखनाथ न्यौपाने, सन्तकुमार दराई, सुकबहादुर रोका, सुरेन्द्र कुमार कार्की, शिव कुमार मण्डल, हकिकुल्लाह मुसलमान, हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, हरि दाहाल, हरिबहादुर चुमान, हिमाल शर्मा, हितमान शाक्य, हेमकुमार राई, त्रिलोचन भटट्, शुशिला सिर्पाली ठकुरी, श्यामकुमार श्रेष्ठ, श्रीराम ढकाल, हरिराज अधिकारी, हितबहादुर तामाङ, हेमराज भण्डारी, टंक राई, पदम राई, किरण राई, देवेन्द्र पराजुली, कल्पना धमला, कृष्णबहादुर महरा ।
माधव नेपाल समूहका केन्द्रीय सदस्यको नामावली
माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, घनश्याम भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आर्चाय, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, योगेश भटराई, रघुजी पन्त, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहोरा, अरुणप्रसाद नेपाल, कमलजङग राई, कल्याणीकुमारी खड्का, कृष्णप्रसाद शर्मा खनाल, गौरा प्रसाईं कोइराला, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, ठाकुरप्रसाद गैरे, तिलकुमार मेन्याङ्बो लिम्बु, देउमान सम्बाहाम्फे, गणेशकुमार पहाडी, चूडामणि जंगली, जीवनाथ घिमिरे, खगेन्द्र चुडाल, दिलकुमारी पन्त, नागेन्द्रप्रसाद चौधरी, निरजप्रसाद आर्चाय, पशुपति चौलागाई, घनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठ, टंकप्रसाद कार्की, तुलबहादुर गुरुङ, दिनेशकुमार राई, केशवलाल श्रेष्ठ, गणेशसिंह ठगुन्ना, गोविन्दविक्रम शाह, चन्द्रबहादुर शाही, जयन्तीदेवी राई, झपटबहादुर रावल, देवशंकर पौडेल, धर्मराज निरौला, नरेश खरेल, परशुराम मेघी गुरुङ, प्रकाश ज्वाला, प्रेमलकुमार खनाल, बलदेव चौधरी, बसन्तप्रसाद मानन्धर, मदनकुमारी साह गरिमा, महेश्वर पाठक, यज्ञराज सुनवार, रचना खड्का, रविन्द्र अधिकारी (नवलपरासी), लक्ष्मण पौडेल, लालबाबु पण्डित, विश्वनाथ प्याकुरेल, सुरेन्द्र मानन्धर, सोम मिश्र, प्रमेशकुमार हमाल, विरोध खतिवडा, महेश रेग्मी, मेटमणि चौधरी, रत्नेश्वर गोईत यादव, रविन्द्र बैठा धोवी, राजेन्द्रप्रसाद पाण्डे, रामचन्द्र यादव, रामकुमारी झाँक्री, लक्ष्मणराज ज्ञवाली, लालबाबु प्रसाद यादव, सरला कुमारी यादव, प्रमोदनारायण यादव, बलवीरप्रसाद चौधरी, भागवत नेपाली, ममता गिरी, माधवप्रसाद अर्याल, यदुवंश झा, रविन कोइराला, राजबहादुर बुढा, राजेन्द्रकुमार राई, रामचन्द्र शाह तेली, लालबहादुर विक, सावित्राकुमारी भुसाल, शारदा सुवेदी, प्रतापलाल श्रेष्ठ, बलराम बास्कोटा, भाष्कर काफ्ले, राजन राई, रामकुमार ज्ञवाली, रामदयाल मण्डल, लालबहादुर थापा, विजयकुमार पौडेल, विष्णु रिजाल, सरोजकुमार यादव, सीता गिरी ओली, सुधीर शाह, सोमप्रसाद पाण्डे, शत्रुध्न महतो, श्रीनाथ बराल, सुशीला नेपाल, शेरबहादुर केसी, श्रीमाया थकाली, हरिप्रसाद पराजुली, हरिबहादुर राई, रघुवीर महासेठ ।
नभेटिने बाटोतर्फ !
नेकपा वि भाजनतर्फ उन्मुख हुँदै जाँदा सोमबार बिहान सबेरैदेखि साँझ अबेरसम्म नेताहरुको दौडधुप जारी रहृयो । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा वि घटन गरेपछि पार्टीभित्र मात्रै नभएर अन्तर पार्टी नेताहरु बीच समेत भेटवार्ता बाक्लिएको हो । लगातार दुई पक्षीय (प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) गतिविधिले उ तार-च ढाब लिइरहेको छ ।
संसद वि घटन पछि एकअर्का बीच टाढिने गरी भएको गतिविधि, निर्णय र अभिव्यक्तिले पनि मंगलवार औपचारिकरुपमै छु टि्टने आधार नेकपामा तयार हुने देखिन्छ । किनभने, आ कस्मिक मन्त्रिपरिषद् बैठक राखेर ओलीले संसद वि घटनको सिफारिस गरेबाटै नेकपा वि भाजनको रेखा कोरिएको छ । सोमबार साँझसम्मको गतिविधि, निर्णय र तयारीले पनि औ पचारिक वि भाजन घोषणा हुन मात्रै बाँकी रहेको नै पुष्टि हुन्छ । राजधानी उपत्यकाको चि सो र कोरोना म हा मारीको कुनै प्रवाह नगरी सोमबार पनि नेताहरु तीव्र रहृयो ।
अहिले पछिल्लो समयमा भिडियोहरु भा इ रल
संसद वि घटन गर्दै वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेका ओलीले हिजो साँझ मात्रै आफू निकट सांसदहरुलाई आज विहान ९ बजे बालुवाटार बोलाए । अकस्मात बोलाइएको बैठकमा ओलीले संसद विघटन हुनु आफ्नो रहर नभएको तर्क गरे । संसद वि घटन गर्न बा ध्य पारिएकाले अब थप कदमतर्फ तयार रहन र निर्वाचनमा केन्द्रीत हुन सांसदहरुलाई निर्देशन दिए । दिउँसो ३ बजे देशबासीको नाममा सम्बोधन गर्दै ओलीले पार्टी वि भाजन हुनेतर्फ नै संकेत दिए ।
यदि, प्रचण्ड पक्षको पनि प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ सांसदले हस्ताक्षर गर्दै संसद पुनस्र्थापनाको विकल्प नरहेको नि ष्कर्ष निकालिसकेका थिए । ओलीले जसरी कदम चालिरहेका छन्, त्यसको का उण्टर रणनीति बनाउँदै आएको यो समूहले आजै दलको बहुमत सदस्य (८७) सांसद सोमवार अदालत जाने गृहकार्य गरेको थियो ।
तर, पछि दलको नभएर संसदको बहुमत सदस्य अदालत जानु उपयुक्त हुने निष्कर्ष निकाले अन्तर पार्टी (नेपाली काँग्रेस र जनता समाजवादी पार्टी) परामर्श गरेको छ । साँझ अबेर मात्रै छलफलबाट उठेको नेकपाको बहुमतवाला नेतृत्व भोलि केन्द्रीय कमिटी बैठकबाट ओलीबारे निर्णय लिने तयारीमा छ भने अदालतमा जाने गृहकार्य पनि गरेको छ ।
अनलाइनखबरबाट साभार