सिन्धुली,३१ भदौ – सिन्धुलीको कमलाखुँज क्षेत्रमा कमला नदीको बाढीले बर्सेनि उर्वरभूमि क टान गरेपछि सयौं भू मिपति किसान म जदुरी गरेर जीवन नि र्वाह गर्न बा ध्य भएका छन् । कमला नदीको क टानबाट यस क्षेत्रमा हत्पते, रानीबास, निपाने, हर्षाही, टाँडी, र कमलामाई नगरपालिकाका वडा नं. १० देखि १८ सम्मका किसानहरु ब ढी प भावित भएका स्थानीय बासिन्दा बताउछन् ।
कमला नदी क टा नको स मस्या बढ्दो रुपमा देखा परेको दुई दशकभन्दा बढी भएपनि त्यसलाई नि यन्त्रण गर्न कुनै पनि निकायबाट प्र भावकारी काम हुन न सक्दा भूमिपति किसानहरु सु कुम्बासीमा प रिणत हुनेक्रम ब ढ्दै गएको छ ।
दुधौली नगरपालिका–११ टाँडीका वडा अध्यक्ष कुमार लामा यो बर्ष मात्रै कमला नदीमा आएको बा ढीले ४७ बिघा भन्दा बढी खेत क टा न गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कमला नदी क टा नको स म स्या ब ढ्दो रुपम देखा परेपनि खासै प्रभावकारी रुपमा नदि नियन्त्रणको काम हुन सकेको छैन ।” कमला नदीले छोएको सबै ठाँउमा खेत क टा न गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो वडामा बढी मात्रामा मधुवनी र मर्कट्टीमा क टा न बढी भएको छ । कता क टान गरेको छ भन्नु ? जता हेर्यो उस्तै देखिन्छ ।” भएको खेत सबै कमला नदीले बगाएपछि धेरै धनाढ्य किसान पनि म जदुरी गरेर गु जरा चलाउन बा ध्य भएको उहाँको भनाई छ ।
दुधौली नगरपालिका–९ जितपुर निवासी किसान रामप्रसाद दनुवार आफ्नो भएको अढाई बिघा खेत सबै २०५० सालमा कमला नदीमा आएको बा ढीले ब गा एपछि अहिले १२ जनाको परिवार म ज दुरी गरेर पा लिदै आएको गु ना सो गर्नुहुन्छ । उहाँले भन्नुभयो, “जीवन नि र्वाहका लागि यतिखेर म जदुरी गर्नुको बिकल्प छैन । गाँउमा गठन भएको ग रिबी नि बारणको समूहबाट १४ हजार चार सया रुपिया ऋ ण लिएर गोरु किनी टायर गाढा चलाउन थालेको छु । त्यसैको आम्दानीबाट परिवारको गु जरा चलेको छ ।”
कमला नदीले गाँउमा रहेका झण्डै दुई सय परिवारको चार सय बिघाजति खेत ब गाएको र उनीहरुको अवस्था पनि आफ्नै जस्तै रहेको उहाँले बताउनुभयो ।
स्थानीय किसानहरुका अनुसार कमला नदीको क टा नबाट यस क्षेत्रका हजारौं बिघा उर्बर जमिन ब ग रमा प रिणत भएको छ । हालसम्म यस क्षेत्रमा कमला नदीले पु र्याएको क्ष तिको बिबरण कुनै पनि निकायले संकलन नगरेकाले निश्चित क्षेत्रफल भन्न कठिन छ । तर यो नदीले विनाश गर्ने कार्य बर्सेनि बढ्दै गएकाले सयौ भूमिपति किसान भू मि ही नमा परिणत भएका हुन् ।
यस क्षेत्रमा सानातिना नदी नियन्त्रणका योजना पारेर ठाँउ–ठाँउमा तटबन्ध निर्माण गरेर कमला नदीको क टा नलाई केही रोकथाम पनि गरेका छन् । कमला नदीले सबैभन्दा बढि क्षति २०४१ र २०५० सालमा पुर्याएको पनि उहाँले जानकारी दिनुभयो ।
कमला नदी नि यन्त्रण गर्न करोडौ रुपैंया बजेट भएको ठुलै योजना आवश्यक रहेको दुधौली नगरपालिका–१ का वडा अध्यक्ष गोबिन्द पहाडी बताउनुहुन्छ । कमला नदी नियन्त्रणका लागि अहिलेसम्म सञ्चालन भएका सानातिना योजना खासै प्रभावकारी हुन नसकेको उहाँको धारणा छ । “एकातिर तटबन्ध बनायो, अर्कोतिरबाट बा ढीले भ त्काउछ,” उहाँले थप्नुभयो, “कमला नदी नियन्त्रणका लागि नगरपालिकाले उच्च प्राथमिकतामा राखेर काम सुरु गरेको छ ।”
कमला नदीले सबैभन्दा बढि क्ष ति २०४१ र २०५० सालमा आएको बाढीले पु¥याएको उहाँको भनाई छ । कमला नदीको क टानले बर्षाको मौसमका बेलामा दुधौली नगरपालिका–वडा नं. १, २, ३, ४, ५, ६, ९ र १० मा गरी चार हजार तीन सय मिटर लम्बाई क्षेत्र प्रभावित पार्दै आएको उक्त नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रबक्ता रितेस राउतका अनुसार दुधौली नगरपालिकाले गुरु योजना नै बनाएर तीन वटा प्राथमिकताका क्षेत्र तयार गरी काम गर्दै आएको र त्यसमध्येमा पहिलो प्राथमिकता कमला नदी नियन्त्रण नै रहेको छ । दोस्रोमा सामूहिक कृषि प्रणाली खेती र तेस्रोमा विद्युतिकरण रहेको छ ।
गुरु योजना अनुसार गत आर्थिक बष ०७५/०७६ मा दुई करोड रुपियाको टेण्डर गरि कमला नदीको दुबै किनार वडा नं. २ र ३ बाट करिडोर निर्माणको काम सुरु गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नदीको किनारमा २० मिटर चौडाईको बेस निर्माण गरी त टबन्ध निर्माण गर्ने र पुरा हुदा टप(माथि) आठ म टिरको हुन्छ । त्यही आठ मिटरमा सडक निर्माण गर्ने गरी काम सुरु भएको छ ।”