शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

अमिताभले उज्ज्वलबिक्रम थापालाई दिए बधाई

सोमवार , भाद्र २९, २०७७

काठमाडौं, २९, भदौ– नेपाल सरकारले ते जा ब आ क्र म ण वि रु द्धको विधेयक अगाडि बढाउने तयारी गरेका बेला बलिउड अभिनेता अमिताभ बच्चनले स्वागत गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि मात्र ते जा व आ क्र म ण वि रुद्धको कडा कानुन बनाउने गरी काम थाल्न निर्देशन दिएका थिए।

सो खबर आएपछि बच्चनले सामाजिक अभियन्ता उज्ज्वल बिक्रम थापालाई ट्विटरमार्फत बधाई दिएका छन्।

उनले लेखेका छन्, ‘उज्जवल थापा! राम्रो काम गर्‍यौ। पूर्व सेरउडियनका विद्यार्थीसमेत रहेका तिम्रो ए सि ड पी डि तहरूको स म स्या लाई उ जा गर गर्ने मे हे न त साँच्चै सार्थक मोडमा पुगेको छ। तिमीले सेरउड कलेजलाई मात्र होइन, आफ्नो देश नेपाललाई पनि गर्वको अनुभूति गरायौ। हार्दिक बधाई। राम्रो कामलाई निरन्तरता देउ।'

अमितभ पनि सेरउडका कलेजका पूर्वविद्यार्थी हुन्।

https://twitter.com/SrBachchan/status/1305448878125309955?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1305448878125309955%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F118110%2F2020%2F9%2F14%2Famitabh-bachchan

प्रतिक्रिया