शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आज सिन्धुली काँग्रेसले बिपी ज यन्ती मनाउदै

बुधवार , भाद्र २४, २०७७

सिन्धुली,२४ भदौ – नेपाली काँ ग्रेस सिन्धुलीले जननेता बिपी कोइरालाको १०७ औँ जन्म ज यन्ती कोरोना भा इरस सं क्रमणको प्र तिकूलताबाट सु रक्षित रहँदै वि शेषरुपमा तीन दिनसम्म मनाउने भएको छ ।

काँग्रेसले आज देखी यही साताका फ रक दिनहरूमा विभिन्न कार्यक्रम आयोजना गरेर म नाउने नेपाली काँग्रेस,सिन्धुलीका सभापती उज्वल प्रसाद बरालले जानकारी दिनुभयो ।

कोरोना प्र तिकु लताका कारण भौ तिक दु री कायम गदैँ अ निवार्य मा स्क प्र योग गरेर जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरिएको सभापती बरालले जानकारी दिनुभयो । उहाँका अनुसार आज विहान ७ः३० बजे देखि बीपी कोइराला युवा ने तृत्व विकास मञ्च,सिन्धुलीको आयोजनामा कमलामाई नगरपालिका–६ स्थित नेपाली काँग्रेस पार्टी सिन्धुली कार्यालयमा ‘युवामा बीपी’ विषयक अन्र्तक्रिया कार्यक्रम हुने छ ।

यस्तै आज दिउँसो १ बजे ‘बीपीको विचार नेपालको समन्नतिको मूल बाटो’ विषयक भ र्चुअल विचार गोष्ठी कार्यक्रममा हुने, यसैगरी भोलि दिउँसो १ बजे नै ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा बीपीको यो गदान’ विषयमा विचार गोष्ठी हुने बरालले बताउनु भयो ।

यसैगरी भदौ २६ गते दिउँसो १ बजे नै ‘विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आ लोकमा अबको र णनीति’ विषयमा विचार गोष्ठी आयोजना गरिने काँग्रेसले जनाएको छ । बीपी कोइरालाको जन्मजयन्ती आज पर्दछ ।

प्रतिक्रिया