सिन्धुली,२२ भदौ – सिन्धुली जिल्लामा ला गुऔ षधको कारोबार हरेक वर्ष वृद्धि हुँदै आएको छ । पछिल्लो समय सदरमुकामदेखि ग्रामीण क्षेत्रमा समेत ला गुऔ षधको उत्पादन, बिक्री वितरण र प्रयोग हुन थालेको छ । यसबाट विशेषगरी किशोरकिशोरी तथा विद्यालयका विद्यार्थीहरू बढी प्र भावित भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको चार वर्षको तथ्यांक हेर्ने हो भने पनि यस्को प्रयोगकर्ता तथा यसमा संलग्नको सङ्ख्या विस्तारै बढ्दै गरेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले ला गु औ षध दुव् र्यसनी, व्यक्तिको मात्र नभई घरपरिवार, समाज र सिंगो राष्ट्रका लागि नै समस्या भएको बताउनुभयो । उहाँका अनुसार गाँ जादेखि ना ईट्राभेट ट्यवलेट, स्पास् मोप्रोक्सिभन क्याप्सुल, ना इट्रोसन ट्यावलेट, फे नार्ग एम्पुल, डा ईजापा एम्पुल, नो फिन एम्पुल जस्त ला गुऔ षधको कारोवार हुने गरेको छ ।
आर्थिक वर्ष २०७३/७४ मा लागुऔषधका पाँच, २०७४/७५ मा १२, २०७५/७६ मा १४ र २०७६/७७ मा १३ वटा मु द्धा द र्ता भएको थियो । ला गुपदार्थ दु व्र्यसेवनमा लागिसकेका व्यक्तिलाई उपचार तथा पुर्नस्थापना केन्द्रमा पठाउने र ला गुप दार्थको का रोबारीलाई का नूनवमोजिम का रवाही गराइएको प्रनाउ खत्रीले बताउनुभयो ।