शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा बालिका बलात्कार गरेको अभियोगमा दुई बालक पक्राउ

मंगलवार , भाद्र ९, २०७७

सिन्धुली,९ भदौ – सिन्धुलीको दुधौली नगरपालिका–१३ कुँडुले निवासी ६ बर्षिया एक बा लि कालाई ब ला त्का र गरेको अ भियोगमा स्थानीय दुई बालकलाई प्रहरीले प क्राउ गरेको छ ।

सोही ठाँउ निवासी १६ बर्षिय बालक निजकै भाई १४ बर्षिय बालकले ती बालिकालाई ज बर्ज स्ती करणी गरेको अ भियोगमा पक्राउ गरी मंगलबार जिल्ला प्रहरी कार्यालयलाई बुझाएको ईलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय डकाहाका ईन्चार्ज प्रहरी निरिक्षक सुगन्ध श्रेष्ठका अनुसार पी डित प क्षले उ जुरी गरेपछि सोमबार उक्त कार्यालयबाट खटिएर गएको प्रहरी टोलीले ती दुई जनालाई प क्राउ गरेको हो । ती दुई जनाले भदौ ७ गते दिउसो १ बजेतीर बा लि काको घरमा कोही नभएको मौ का छोपी आफ्नै गोठमा बालिकालाई बोलाएर ज ब र्ज स्ती क र णी गरेको पी डित पक्षले बताएको उहाँले जानकारी दिनुभयो ।

“पी डित बा लिका र अ भियुक्त दुवै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालयमा बुझाएका छौं,” उहाँले भन्नुभयो, ‘अब जिल्लाले नै घ ट्नाको थप अ नुसन्धान गरी कारबाही प्रकृया अघि बढाउछ ।” हा ड ना ता भित्र यो घट्ना भएको स्थानीयले बताएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं प्रहरी नायब उपरिक्षक श्यामबहादुर क्षेत्रीले उक्त घ ट्नाका आफु समक्ष आई नपुगेकोले अहिले नै केही बताउन नकस्ने बताउनुभयो । वडा अध्यक्ष मिलन सुनुवारले पी डित र पी डक बीच हा ड ना ताको सम्बन्ध भएको र वल्लोघर पल्लोघर बस्ने छिमेकी भएको सुनाउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया