सिन्धुली,८ भदौ – सुनकोसी नदीमा माछा मार्न गएका एक बालक सोमवार साझ वे पत्ता भएका छन् ।
सिन्धुलीको गोलन्जोर गाउपालिका वडा नं २ कुखुरेटारका १२ वर्षीय माधव माझीलाइ माछा मार्नेक्रममा सुनकोसी नदीले ब गाउदा वे पत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।
बालक लाई पौडी खेल्दै गर्दा अपराह्न साँढे ४ बजे अ चानक घु मानेले ता नी ब गाएको र अहिले उनको खोजी कार्य जारी रहेको गोलन्जोर गाउँपालिकाका प्रवक्ता दौलत कार्कीले बताउनुभयो । बाल माध्यामिक बिद्यालयको ४ कक्षमा अध्यनरत थिए ।
कोरोना भा इरसको माहामारिको कारण बिद्यालय बिधालय बन्दहुँदा बालबालिकाहरु अ नियंत्रित हुँदै खेल्ने र परिवार को निगरानीमा मात्र अडिन नसक्ने भएको प्रवक्ता कार्कीले बताउनु भयो ।