सिन्धुली,८ भदौँ – जिल्ला प्रहरी कर्यालय सिन्धुलीले हरिहरपुरगढी गाँउपालिका निवासी एक बृ द्धलाई बो क्साको आ रोप लगाई कु टपिट गर्नेलाई का रबाही प्र क्रिया अघि ब ढाउन आईतबार जिल्ला अ दालतबाट ७ दिनको म्या द थप लिएको छ ।
हरिहरपुरगढी गाँउपालिका–५ हात्तिदमार निवासी ७२ बर्षिय लक्षुमान बम्जनलाई बो क्सो को आ रोप ल गाई ब न्धक ब नाएर कु टपिट ग र्ने छ जनालाई थु नामा राखी अ नुसन्धान गरेर का रबाही प्रकृया अघि ब ढाउन उक्त म्या द थ प लिएको प्र हरीले जनाएको छ ।
पी डित बम्जनको उ जुरीपछि भदौ ५ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट ख टिएको प्रहरी टोलीले आ रोपितहरु आ मासहित तीन छोरा र दुई छोरीलाई प क्राउ ल्याएको प्रहरी नायब उपरिक्षक श्यामबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
प क्राउ गरिएका व्यक्तिहरुलाई थु नामा राखी घ ट्नाको अ नुसंधा न गर्न आईतबार अ दालतबाट म्या द लिएको उहाँले बताउनुभयो । अ भियोग प्र माणित भएमा बो क्सीको मु द्धा चलाईने र पाँच बर्षसम्म कै द स जाय हुन सक्ने उहाँको भनाई छ ।
बृद्ध बम्जनलाई बो क्सोको आ रोप लगाई कु टपिट गर्ने सिन्धुली हरिहरपुरगढि गाँउपालिका–५ हात्तिदमार बस्ने बर्ष ३० कि हरिमाया वाईबा,बर्ष २३ को शुक बाहादुर वाईबा,बर्ष ५० कि फुलमाया वाईबा बर्ष २६ कि रजिनामाया वाईबा, बर्ष २४ को लाल भन्ने तासिङ लामा,र काभ्रे जिल्ला धुलिखेल नगरपालिका–८ बस्ने बर्ष २२ को सुरेन्द्र तामाङ समेत छ जनालाई प क्राउ गरी सदरमुकाम ल्या ई म्या द थप गरेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अ नुसार प क्राउ गरेका अ भियुक्तहरुले बृ द्ध बम्जनलाई ब न्धक ब नाई चा र घ ण्टासम्म थु नेर कु टपिटट गर्नुका साथै अ मानविय व्यवहार गरेको पी डित पक्षले आ रोप लगाएका छन् । भदौ ४ गते घरमा ब सीरहेका बेला समातेर पाँच सय मिटर पर रहेको फुलमाया वाइबाको घरमा लगी या तना दिइएको पी डित प क्षको भनाई रहेको छ ।
पीडित बम्जनले भन्नुभयो, “परिवारले मि लेर चार हा तपाउ बाँ धी कसैले कोहीले हात स माए, कसैले खु ट्टा स मातेर छा तिमाथि च ढेर ‘हामीलाई भेदाउने तँ बा क्सा होस्, तेरो बा नी फिर्ता लिई’ भन्दै कु टपिट गरे ।”
अन्य आ रोपितहरु फ रार रहेका र उनीहरुको खो जी कार्य जारी रहेको कार्यालयले जनाएको छ ।