शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका कोरोना सं क्रमित बिरामीलाई चु रोट खा न मन लागेपछि.............

शनिवार , भाद्र ६, २०७७

सिन्धुली,६ भदौ – कमलामाई नगरपालिका–६ स्थित एपोलो अस्पतालमा उ पचार गराई रहेका कोरोना सं क्रमित बि रामीले चु रोट खान म दिरा से वन गरेको व्यक्तिलाई प्रयोग गरेको पाईएको छ ।

शनिबार बिहान उक्त अस्पतालका बि रामीले समुदायमा खु ल्ला रुपमा हिडेको म दिरा से वन गरेको व्यक्ति चु रोट किन्न लगाएको उक्त वडाका सदस्य लोकबिक्रम थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कोरानाका बि रामीले चु रोट किन्न अस्पतालको पछाडी झ्यालबाट पैसा फालेर उक्त म दिरा से वन गरेको व्यक्तिलाई दिए । त्यो व्यक्तिले चु रोट किनेर झ्यालबाट दियो ।” उक्त कार्यले समुदायका व्यक्ति त्र सित बनेको उहाँको भनाई छ । पैसाबाट पनि कोरोना भा ईरस सर्ने सुनेकाले समुदायमा त्रा स फैलिएको स्थानीयको भनाई छ ।

उक्त अस्पतालमा ११ जना नेपाली सेनाका सुरक्षाकर्मी सुरक्षाका लागि र चार जना स्वास्थ्यकर्मी बि रामीको उपचारका लागि बसेको भएपनि ती बि रामीले उनीहरुको आँ खा छलेर समेत चु रोट किन्न भ्या एको स्थानीयले जनाएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया