बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

निजामति कर्मचारी संगठन सिन्धुलीको सहयोग

सोमवार , बैशाख ८, २०७७

सिन्धुली,८ बैशाख –सिन्धुली अस्पतालमा कोरोना भा’इरसको सम्भावित जोखिमको न्यूनीकरणका सहयोग जुटेने क्रमजारी छ ।

यसै क्रममा नेपाल निजामति कर्मचारी संगठन सिन्धुलीले आफ्नो स्थापना दिवस कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि सिन्धुली अस्पताललाई आर्थिक सहयोग गरेर को छ ।

संगठनको ३१ औं स्थापना दिवसका अवसरमा संगठनले आइतबा अस्पताललाई १५ हजार ५५५ रुपैंया अस्पताललाई सहयोग गरेको हो ।

संगठनका अध्यक्ष अमर भुजेल र ट्रेड युनियनका अध्यक्ष फणिन्द्र ढुंगेलले अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नु भयो ।

प्रतिक्रिया