शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

ड’ढेलोले ज'लेको पाईप लाईन मर्मत

शनिवार , चैत्र २९, २०७६

सिन्धुली,२९ चैत – ड’ढेलोबाट क्षे’तीग्र’स्त सदरममुकाम सिन्धुलीमाढीमा खानेपानी आपूर्ति गरिएको सिद्धेश्वर खानेपानी उपभोक्ता समूहको गडौली खोला पाईप लाईन म'र्मत कार्य सम्पन्न भएको छ ।

कमलामाई नगरपालिका–४ धरमपानी जं'गलमा बिहिबार लागेको ड’ढेलोले उक्त खानेपानीको करिब तीन सय मिटर पाईप लाईन ज’लेर न’ष्ट भएको उक्त संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले जानकारी दिनुभयो ।

ड’ढेलोले करिब तीन लाख रुपैया बराबरको क्ष’ती पुर्‍याएको र शुक्रबार विहान अफिसमा स्टक रहेको पाईम लगेर दिनभरी मर्मत गरी बेलुकादेखि खानेपानी योजना सुचारु रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ड’ढेलोले पाईप डढाएको ठाँउ प’हरो च’ट्टान भएको हुदा खनेर पु;र्ने ठाँउ छैन । त्यसैले पाईप ज'लेको हो ।”

प्रतिक्रिया