शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा गो'ली च'ल्यो

शुक्रवार , चैत्र २८, २०७६

सिन्धुली, २८ चैत – सिन्धुलीको घ्याङलेख गाउँपालिका १ बुक्तिपटबाँसमा विहीवार राती भ’रुवा ब’न्दु’ कको गो’ली लागेर एक जना घा’ईते भ'एका छन् । घ्याङलेख गाउँपालिका –१ बुक्तिपटबाँसका ४८ वर्षीय राम बहादुर पाख्रिन गो’ली लागि घा’इते भएका हुन् । घा’ईते पाख्रिनलाई कसरी गो’ली ला'ग्यो भन्ने कुरा खुली नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक रन्जु सिग्देलले जानकारी दिनुभयो ।

घाईते पाख्रिन सहित ५ जनाको समुह जंगली ज'नावरको सि’कार गर्न गएका बेला भ’रुवा ब’न्दुक प’डकेर गो’ली लागेको हुन सक्ने प्रहरी उपरिक्षक सिग्देलले बताउनुभयो । “सुरुमा हिजो एम्बुलेन्समा अस्पताल ल्याउन घास काट्न जादा ल’डेर घा’ईते भएको भन्ने सुचना हामीलाई दिएका थिए । पछि अस्पताल ल्याएपछि थाहा भयो घा’ईतेलाई गो’ली लागेको रहेछ । हिजो सम्म घा'ईतले पनि केही बोलेको थिएन । घा’ईतेसँग जाने अरु ४ जना फ’रार छन् । त्यस कारण कसरी गो’ली लाग्यो भन्ने थाहा भएको थिएन । आज घा’ईतलाई उ'पचारका लागि धुलिखेल लैजादा बाटोमा घा’ईतेले जंगलमा सि’कार खेल्न जादा गो’ली ला’गेको मात्रै भनेका छन् ”उहाँले भन्नुभयो ।

जंगलमा बदेलको सि’कार खेल्न जादा कुनै 'गल्तिका कारण उहाँलाई गो’ली लागेको हुन सक्ने उपरिक्षक सिग्देलको आ’शंका छ । घा'ईते पाख्रिनसँग सि’कार खेल्न गएका अरु ४ जना फ’रार रहेकाले घ’टनाको स्पष्ट विवरण आउन नसकेको उहाँले बताउनुभयो । फ’रार ४ जनाको खो'जी भईरहेको र घ”टनाको थप अ’नुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो । घा’इते पाख्रिनलाई जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचार पश्चात थप उ'पचारको लागि धुलिखेल अस्पताल काभ्रे रिफर गरिएको छ ।

प्रतिक्रिया