सिन्धुली, २७ चैत्र – दुधौलि नगरपालिकाको बडा नं १ हत्पते स्वास्थ्य चौकिलाई नेपाल बिद्यार्थी संघका नेता सुनिल कपाडिले स्वास्थ्य सामाग्री बितरण गर्नुभएको छ । बिश्वभर मा’हामा’रीको रुपमा फै’लिएको को’रोना भा’इरस प्र तिकार्यका लागि उहाँले आज स्वास्थ्य चौकीमै पुगेर स्वास्थ्य सँस्थालाई सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
तरुण दल र ने.बि संघ दुधौलिकोे संयुक्त सहकार्य तथा नेता कपाडीको ब्यक्तिगत सहयोगमा सामाग्री बितरण गरिएको नेता कपाडीले बताउनु भयो ।
उहाँका अनुसार ८ हजार लगानिमा उक्त स्वास्थ्य चोैकीलाई २० थान सेनिटाइजर,१००पिस ग्लोब्स,५०थान माक्स र हातधुने साबुन हस्तानतरण गर्नुभएको हो । बि’पदको समयमा जो’खिम मो’लेर दिन रात ख टिरहेका उक्त स्वास्थ्य सँस्थाका ९ जना स्वास्थ्यकर्मीहरुलाई स हयोग गरिएको उहाँले बताउनु भयो ।