शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा भालुले आ’क्रमण गर्दा एक जना ग’म्भिर घा’ईते

सोमवार , चैत्र २४, २०७६

सिन्धुली, २४ चैत – सिन्धुलीमा सोमवार विहान भा’लुले आ’क्रमण गर्दा एक जना ग’म्भिर घा’ईते भएका छन् । भालुको आ’क्रमणबाट तिनपाटन गाँउपालिका वडा नं. ६ खावाका ४५ बर्षिया गंगा वहादुर कार्की घा’ईते भएका हुन् ।

घर नजिकैको खावा जंगलमा घाँस काट्नेक्रममा कार्कीलाई भालुले आ’क्रमण गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

भालुको आ’क्रमणबाट दाँया खुट्टा र बाँया हातको पन्जामा चो’ट लागेका कार्कीलाई सिन्धुली अस्पतालमा सा’मान्य उ’पचार पछि थप उ’पचारका लागि धनुषाको लालगढ तर्फ पठाइएको सिन्धुलीका प्रहरी उपरिक्षक रन्जु सिग्देलले जानकारी दिनु भयो ।

प्रतिक्रिया