शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

अस्पतालमा मृ’त्यु भएकी सिन्धुलीकी युवतीको नतिजा नेगेटिभ

शनिवार , चैत्र २२, २०७६

चितवन, २२ चैत – भरतपुर अस्पतलमा उ’पचारका क्रममा मृ’त्यु भएकी एक युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारको क्रममा शुक्रबार मृ’त्युपछि बिहान सिन्धुली घर भएकी युवतीको को’रोना भा’इरसको आ’शङ्कामा स्वा’ब परीक्षणका लागि हेटौँडा पठाइएको थियो ।

उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर को’रोना विशेष (अस्थायी) अस्पतालले जनाएको छ । सबैको नमूना हेटौँडामा रहेको प्रयोगशालामा पठाइएको थियो । बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उ’पचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राति १२ बजे अस्पताल ल्याइएकी राईको भरतपुर अस्पतालको स’घन उपचारकक्षमा उ’पचारकै क्रममा बिहान २ बजे मृ’त्यु भएको थियो ।

को’रोना भा’इरसको त्रा’स भएकाले ज्व’रो आएका बि’रामीको उपचारमा विशेष स’तर्कता अपनाइएको छ । ज्व’रोका कारण मृ’त्यु भएकाहरुको स्वा’ब तानेर परीक्षणका लागि पठाउने गरिएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया