शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको मरिण गाउँपालिकामा बा’घ आ’तंक !

बुधवार , फाल्गुण २८, २०७६

सिन्धुली, २८ फागुन – सिन्धुलीको मरिण गाउँपालिकाको विभिन्न वडाहरुमा बा’घले आ’तंक म’च्चाएको छ । दुई साता यता देखि बाघको आ’तंकले स्थानीय त्र’ सित भएका छन् ।

बा’घले स्थानियको झन्डै दुई द’र्जन बढी पशुचौपाय मा’रेर खा’एको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो । बा’घले मरिण गाउपालिकाको क्यानेश्वरमा १० वटा गाईभैसी, वडा नं. ३ बरुणमा ४ ओटा गाई, वडा नं. ५ को खन्जनीमा २ ओटा भैसी, वडा नं. ५ कैं पिउरीमा गाईभैसी, कमलामाई नगरपालिका १ को नेपानेमा ८ बाख्रा खा’एको मरिण गाउपालिकाका अध्यक्ष बम्जनले बताउनुभयो । अहिले सम्म मानिसलाई आ’क्रमण न’गरेपनि बाघले यसरी पशुचौपाय माथि आ’क्रमण गरेपछि स्थानिय निक्कै आ’तंकीत र त्र’सित बनेको उहाँको भनाई छ ।

बा’घको पा’ईला हेर्दा निक्कै ठुलो बा’घ भएको हुन सक्ने आ’शंका गर्न सकिने उहाँले बताउनुभयो । बा’घले धेरै आ’तंक म’च्चाउन थालेपछि मंगलवार बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहाल प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी प्रमुख रन्जु सिग्देल, शसस्त्र प्रहरी, डिभिजन वन कार्यालय मरिण लगाएतका निकायसँगको समन्वयमा बा’घ देखा परेको ठाउँ वडा नं. ५ को पिउरीमा गएपनि बा’घ जं गलमा पसेकाले फेला न’परेको बताउनुभयो ।

आफूले पालेका घरपालुवा जनावारहरु बा’घले खा’न थालेपछि चि’ न्तित भएको स्थानीय बासिन्दाले बताएका छन् । साथै स्थानीयहरुले बा’घ नि’यन्त्रणको पहल गरिदिन सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया