शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

दु’र्घटना अपडेट : विपी राजमार्गमा बस र कार ठो’क्किदा १ को मृ’त्यु, ४ ग’म्भिर घा’ईते

शनिवार , फाल्गुण २४, २०७६

सिन्धुली, २४ फागुन – विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउपालिका ५ खहरेखोलामा शनिवार भएको दु’र्घटनामा परी घा’ईते भएका एक जनाको मृ’त्यु भएको छ ।

दु’र्घटनामा परी ग’म्भिर घा’ईतेभएका भारतको जम्बुकास्मीर प्रदेशको लदाक घर भएका २७ बर्षिया छेवाङ गिर्मेटको उ’पचारका लागि धुलिखेल अ’स्पताल तर्फ लैजादै गर्दा बाटोमै मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरीनिरिक्षक शान्ता वाईवाले जानकारी दिनु भयो ।

काठमाडाँैबाट सिन्धुलीको खुर्कोट तर्फ आउदै गरेको बा ३ ख ५७०६ नम्बरको बस र विपरीत दिशाबाट जादै गरेको बा २० च ३४९८ नम्बरको कार एक आ’पसमा ठ’क्कर खा’ई दु’र्घटना हुदाँ कारमा सवार ५ जना ग’म्भिर घा’ईते भएका थिए । कारमा सवार ५ जना ग’म्भिर घा’ईते भएका मध्ये एक जनाको मृ’त्यु भएको र बाँकी ४ जनाको पनि अ’वस्था ग’म्भिर रहेको उहाँले बताउनु भयो ।

दु’र्घटनामा परी महोत्तरीको बर्दिवास नगरपालिका ४ का कारका चालक धन बहादुर गोले, जम्बुकास्मीरका नेवाङ तिन्जेङ, सोही ठाउँका जिङलेट रङ्गेन र गिम्मेट फाल्देन ग’म्भिर घा’ईते भएका छन् । धन बहादुर, नेवाङको धुलिखेल अस्पतालमा र जिङलेट, गिम्मेट काठमाडांै स्थित ट्रमा सेन्टरमा उ’पचार भईरहेको उहाँले बताउनु भयो ।

खोटाङको हलेसी दर्शन गरेर फर्केको कार र काठमाडौंबाट खोटाङको हलेसी दर्शन कै लागि हिडेको बस ए’कआ’पसमा ठ’क्कर खा’एर दु’र्घटना भएको उहाँले जानकारी दिनु भयो । बसमा सवार दुई जनालाई भने सामान्य घा’उचो’ट मात्रै लागेकाले उहाँहरुको सामन्य उ’पचार गराई घर फर्केको उहाँले बताउनु भयो ।

प्रतिक्रिया