काठमाडौँ,२४ फागुन–प्रत्येक शनिवार काठमाडौंका विभिन्न स्थान’मा स्थानियले सरसफाई कार्यक्रम सञ्चा’लन गर्ने गरेका छन् । करिब’ ३ वर्ष देखि सुरु भएको बाग्म’ती सफा’ई अभियान संगै टोल सफाई अभियान पनि जारी छ । शनिवार पशुपति मन्दीर परि’सरमा सरस’फाईमा गएका स्था’नियको समुहमा पूर्व युवराज पार’स पनि देखिए ।
उनले हातमा झाडु लिए’र मन्दीर परिसरमा स’फाई गरे । क्लीन काठमाडौं अभि’यानम सहभागी हु’न उनी कालो कारमा चढेर पशुपति क्षेत्र पुगेका छन् । कारवाट ओर्लिएका पूर्व युवराज’लाई उनका समर्थकले छाता ओढाउँदै मन्दीर परि’सरमा लिएर गएका थिए । शनिवा’र विहा’नै देखि पानी परेका कारण सरसफाईमा भने केही कठिनाई आएको थियो ।

माइक लिएर अभियानको अगुवाई गरेका क्लीन काठमाडौंका अभियन्ताले पूर्वयुवराज पारसलाई पनि समेट्न पाउँदा गर्व महशुष भएको बताए । लामो कपाल पालेका पारस खैरो सल ओढेल मन्दीर परिसरमा पुगेका थिए ।
आफु राजा हुन ज’न्मेको नभई सर्वसा’धारण नागरिकको जस्तो जिवन विताउने बताएक पूर्वयुवरा’ज पारस विभिन्न हर्कतका कारण सामाजिक सञ्जालमा चर्ची’त पात्र हुन् । उनी युट्युवर सोनिका रो’कायसंगको सम्बन्धका कारण पनि चर्चा’मा छन् । मुलुकका विभिन्न स्थानको भ्रमणमा जाँदा सोनिकाका साथमा पुग्ने गरेका पारस र सोनि’काको सम्बन्धका बारेमा सामा’जिक स’ञ्जालमा टिप्पणी हुने गरेको छ ।
तर दुवै जनाले आफुहरु’बीच त्यस्तो कुनै सम्बन्ध नभए’को बताउँदै आएका छन् । सहभागीहरुले अब मुलुकका लागि लड्नु पर्ने र त्यसका लागि मनको सफाई पनि आवश्यक भएको बताए । त्यस्तै बागमती प्रदेशको प्रदेश स्वास्थ्य निर्देशना’लयले कोर:ना भाइर’स नेपाल छिर्न नदिन, छिरेमा गरिने कार्यको लागि दुईवटा समिति गठन गरेको छ। सामाजिक विकास मन्त्रालयअन्तर्गत उच्चस्तरीय समिति र प्रदेश’ स्तरीय द्रुत प्रतिकार्य समिति गठन गरी कार्य अघि बढाएको छ ।