सिन्धुली,२२ फागुन — नेत्रविक्रम चन्द स’मूहका जनकपुर अञ्चल ब्यूरो सदस्य कपिल भनिने शेरबहादुर वाइवाले बिहीबार जिल्ला प्रशासन कार्यालयमा सिन्धुलीमा आ’त्मस’मर्पण गर्नु भएको छ ।

संगठित अ’पराध, आ’गजनी, ब’म वि’स्फोट लगायतका मु’द्दामा ध’रौटीमा छु’टेका हरिहरपुरगढी गाउँपालिका–३ गुरुजी घर भएका ४२ वर्षीय वाइवा उक्त स’मूहका जिल्ला सह–इन्चार्ज पनि हुनु हुनुन्थ्यो । प्रहरीले गत मंसिर २० गते हेटौंडाबाट उहाँलाई प’क्राउ गरेको थियो । प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमका अनुसार राजनीतिक ग’तिविधि त्यागेर सामान्य जीवनयापन गर्ने बताएपछि नेकपा सिन्धुलीका अध्यक्ष तथाउहाँलाई वाग्मती प्रदेशसभा सदस्य लेखनाथ दाहालको रोहाबरमा छाडिएको छ ।