शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रधानमन्त्रीको वेबसाइटमा प्रो नोग्रा फी

शनिवार , फाल्गुण ३, २०७६

 

प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा रहेको केपीशर्माओली डट कममा अ श् लिल भिडियोहरु अपलोड गरिएको छ । केहि समयअघि ओलीको व्यक्तिगत वेभसाइट रहेको उक्त डोमेन नाममा अहिले भने चिनियाँ नागरिकले अ श् लिल भिडियोहरु अपलोड गरेका छन् । देशमा ब ला त्कार को बढ्दो घ ट्ना का बारे चि न्ति त ओली सरकारले केहि वर्ष अघि मात्र डिजिटल पो र्नो ग्रा फी मा प्रति बन्ध लगाएको थियो । तर, अहिले भने ओली आफैँ अ श् लिल सामाग्रीको शि कार बनेका छन् ।

केपीशर्माओली डट कममा रहेको अ श् िल ल भिडियोको बारेमा देशकै अग्रणी पत्रिका रिपब्लिकले डोमेन नविकरण नगर्दा पीएमको निजी वेबसाइट नेपालमा ब्ल क गरिएको र अरुले नै अ श्ली ल सामाग्री अपलोड गरेको समाचार प्रकाशित गरेको छ । ओलीको व्यक्तिगत वेबसाइट केपीशर्माओली डट कम लगिन गर्ने जोकोहि पनि अ प मा नित महशुश गर्छन् । ओलीसँग सम्बन्धि जानकारी भन्दापनि उक्त वेबसाइटमा अ श्ली ल सामाग्रीहरु देखिन्छन् ।

ओलीको व्यक्तिगत वेबसाइट, kpsharmaoli.com मा लग ईन गर्नेले ओलीसँग सम्बन्धित अपडेट हरू प्राप्त गर्नुको सट्टा अ श्‍लील सा मग्रीहरू भेट्नेछन् । डोमेन समयेमै नवीकरण नभएको कारण प्रधानमन्त्रीले आफ्नो डोमेन गुमौना पुगे ।

whois.com को अनुसार चीनको सिचुआनमा बस्ने एक जना व्यक्तिले उनको नाममा वेबसाइट दर्ता गरे र अश्‍लील सामग्री अपलोड गरे ।

डोमेन प्रदायक कम्पनि हुइज डट कमका अनुसार डोमेन समयमा नविकरण नगरेपछि वेबपेजको ठेगाना गु मा यो र विक्रिमा राखियो । चीनको सिचुआनमा एक जना व्यक्तिले केपीशर्माओली नाममा वेबसाइट दर्ता गरे र अ श्ली ल भिडियोहरु अपलोड गरे । सन् २०१६ सम्म सत्तारुढदलका अध्यक्षको व्यक्तिगत वेबसाइट हुने डोमेनमा अ श्लि ल सामग्रीका कारण इन्टरनेट सेवा प्रदायकहरुले नेपालमा उक्त वेबसाइट ब्ल क गरेका थिए । अघिल्लो ठेगाना केपीशर्माओली डट कमको ठेगाना पुनः दावीगर्न अ सफ ल भएपछि ओली सचिवालयले एक स्थानीय डोमेन केपीशर्माओली डट कम डट एनपि वेबसाइटलाई सत्तारुढ पार्टी प्रमुखकको व्यक्तिगत वेबसाइटको रुपमा दर्ता गरेको छ ।

अघिल्लो ठेगाना पुनः दावी गर्न असफल भएपछि ओली सचिवालयले स्थानीय डोमेन, kpsharmaoli.com.np, सत्तारूढ पार्टी प्रमुखको व्यक्तिगत वेबसाइटको रूपमा दर्ता गरेको छ।

सन् २०१८ सालमा सरकारले नेपालमा अ श्ली ल साइटहरु प्रति बन्धि त गर्ने नीति ल्याएको थियो । अ श्ली ल साइटहरु प्र तिब न्धित गर्दै सरकारले त्यस्ता वेबसाइटहरुले यौ न हिं सा निम्ताएको बताएको थियो । यस निर्णयपछि नेपालमा करिब ५ लाख डोमेन अ व रुद्ध गरिएको नेपाल दुरसंचार प्राधिकरणले जनाएको छ । अ व रुद्ध वेबसाइटहरु मध्ये एक प्रधानमन्त्री ओलीको अघिल्लो व्यक्तिगत वेबसाइटपनि हो । पछिल्लो समयमा नेपालका राजनितिज्ञहरुले चुनावी प्रचारप्रसारकालागि व्यक्तिगत वेबसाइट प्रयोग गरेका थिए ।

अधिकांश प्रभावशाली पार्टी नेताहरुले सन् २०१३ को संविधानसभाको चुनावमा पार्टीकोजानकारी र चुनावी र्या ली का बारेमा जानकारी दिन व्यक्तिगत वेबसाइटहरु दर्ता गरेका थिए । यसैक्रममा, ओलीको वेभसाइट भने नविकरण नभएपछि अरुले वेबसाइट किनेर अ श्ली ल सामाग्री अपलोड गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पुर्व प्रधानमन्त्री झलनाथ खनालको व्यक्तिगत वेबसाइटहरु बिक्रिका लागि तयार छन् । त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलको व्यक्तिगत वेबसाइट विगत केहि वर्षदेखि चिनियाँ जु वा कम्पनीले क ब्ज ा गरेको छ ।

प्रविधिमा रमाउने प्रधानमन्त्रीका रुपमा देखिएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टाराईको निजी वेबसाइट पनि लामो समयदेखि नि ष्क्रिय रहेको । वेबसाइटलाई पुनः संरचना गर्ने काम भइरहेको समाजवादी पार्टीका संचार प्रमुख विश्वदीप पाण्डेले रिपब्लिकालाई बताएका छन् । पुर्वप्रधानमन्त्री पुष्प कमल दाहाल र माधव कुमार नेपाललेनियमित आफ्नो निजी वेबसाइट प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया