शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

एनसेलको टावरमा आ’गज’नी

सोमवार , माघ १३, २०७६

सिन्धुली १३ माघ – सिन्धुली जिल्लाको मरिण गाउ“पालिका–७ जयमंगलमा रहेको एनसेलको टावरमा आ’गज’नी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्याम केसीका अनुसार प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका नेकपाका कार्यकर्ताले आइतबार ज’लाए’र ध्व’स्त बनाइ दिएका छन् ।

आगो लगाएर एनसेल टावर पुरै न’ष्ट गरिएको उहाँले बताउनुभयो । टावर आ’गलागिमा संलग्न व्यक्तिको खोजी कार्य भैरहेको पनि उहाँले जानकारी दिनुभयो । यस अघि पनि एनसेलको टावर तथा मेशिन, उपकरणहरुमा विप्लव कार्यकर्ताले व’म वि’ष्फोट तथा आ’गजनी गर्दै आएका छन ।

’

प्रतिक्रिया