सिन्धुली १२ माघ – क’रेन्ट लागेर सिन्धुलीको खुर्कोटमा आज दिउसो एक जनाको मृ’त्यु भएको छ ।
गोलान्जोर गा.पा.७ खुर्कोट बस्ने बर्ष ४५ को टिका बहादुर कार्की सोही ठाउको आफ्नै बारीमा रहेको पिपलको रुखमा चढि घाँस काटने क्रममा नजिकै रहेको ३३,००० (तेंतिस हजार) भोल्टेजको बिजुलिको तारमा उक्त रूखको हांगाले छुन गई क’रेन्ट लागि भुंईमा खसि ज्या’न गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
करेन्ट लागेर ढलेका घा’इते कार्कीको खुर्कोट स्थित सुभ जिबन अस्पतालमा उपचारका ज्या’न गएको प्रहरीको भनाई छ ।