भक्तपुर, ९ माघ (रासस) – मदिरा सेवा गरी सामान्य वि’वाद हुँदा आफ्नै साथीको छु ’रा प्र ’हारबाट एक किशोरको मृ ’त्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको वि’वादमा छु ’रा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृ ’त्यु भएको प्रहरीले जनाएको छ ।
छु ’रा प्रहारपछि फरार रहेका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले सिद्वपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट प ’क्राउ गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक सबिन प्रधानले जानकारी दिनुभयो ।
चार/पाँच जना साथीसँगै बसेर मदिरा सेवन गर्दा भएको सामान्य वि’वादमा साथीले सुवालको छातीमा छु ’रा प्र ’हार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिँदै व्यासी कालोपाटीबाट प्र ’हार भएको छु’रा बरामद गरेको जानकारी दिनुभयो ।