मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

हलेसीबाट तिर्थालु बोकेर फर्किँदै गरेको विंगर दुर्घटना

सोमवार , श्रावण १९, २०८२

विराटनगर,१९ साउन– हलेसीबाट तिर्थालु बोकेर फर्किँदै गरेको विंगर गाडी दुर्घटना भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ मा सोमबार बिहान भएको बोलेरो दुर्घटनामा १८ जना घाइते भएका हुन् ।

दुर्घटनामा परेका १६ जना सामान्य घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

सिराहाबाट रिजर्भ लिएर गएको उक्त विंगर गाडी भिरबाट करिब डेढसय मिटरतल खसेको प्रहरीले बताएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया