शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बागमती किनारमा खरबुजा खेती

सोमवार , बैशाख ८, २०८२

कमलामाई (सिन्धुली) ८ वैशाख - सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ जखौली अन्तर्गत बागमती खोला किनारको बगरमा किसानले गरेको खरबुजा खेती । वर्षौँदेखि उपयोगविहीन भएर रहेको यो बगरमा अहिले खरबुजा खेतीबाट किसानले राम्रो आम्दानी गर्न थालेका छन् । तस्बिर : राधिका बुढाथोकी/ रासस

प्रतिक्रिया