बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

आज सार्वजनिक बिदा

सोमवार , चैत्र १७, २०८१

काठमाडौँ, १८ चैत – सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया