शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

एसियाकै ठूलो महाशिला

शनिवार , कार्तिक ३, २०८१

पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीमा अवस्थित एसियाकै ठूलो महाशिला । महाशिलाको प्रवद्र्धनका लागि रु सात करोडभन्दा बढीका आकर्षक संरचना बनेपछि अवलोकन र घुम्नका लागि आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । तस्बिरः लक्ष्मीप्रसाद सापकोटा/रासस

सम्बन्धित विषय:

प्रतिक्रिया