शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

यस्तो छ आज सोमवारको विदेशी मुद्राको विनिमयदर

सोमवार , पौष १६, २०८०

काठमाडौं,१६ पुष – नेपाल राष्ट्र बैंकले २०८० साल पुष १६ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ८४ पैसा र विक्रीदर १३३ रुपैयाँ ४४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४६ रुपैयाँ ६२ पैसा र विक्रीदर १४७ रुपैयाँ २८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ १२ पैसा र विक्रीदर १६९ रुपैयाँ ८८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५७ रुपैयाँ ८२ पैसा र विक्रीदर १५८ रुपैयाँ ५४ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४८ पैसा र विक्रीदर ९० रुपैयाँ ८९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर १०० रुपैयाँ २८ पैसा र विक्रीदर १०० रुपैयाँ ७३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०० रुपैया ६७ पैसा र विक्रीदर १०१ रुपैयाँ १३ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४२ पैसा र विक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र विक्रीदर १८ रुपैयाँ ७९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४२ पैसा र विक्रीदर ३५ रुपैयाँ ५८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र विक्रीदर ३६ रुपैयाँ ६० पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८६ पैसा र विक्रीदर ३ रुपैयाँ ८८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १७ पैसा र विक्रीदर ३६ रुपैयाँ ३३ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ९१ पैसा र विक्रीदर २९ रुपैयाँ ०४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ २६ पैसा र विक्रीदर १० रुपैयाँ ३० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १९ पैसा र विक्रीदर १३ रुपैयाँ २५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ६७ पैसा र विक्रीदर १९ रुपैयाँ ७६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०१ पैसा र विक्रीदर १७ रुपैयाँ ०९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ३५ पैसा र विक्रीदर ४३४ रुपैयाँ ३० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ३६ पैसा र विक्रीदर ३५३ रुपैयाँ ९५ पैसा रहेको छ ।

प्रतिक्रिया