शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता

मंगलवार , श्रावण २३, २०८०

सिन्धुली– कमला नदीको बाढीले बगाउँदा एक दम्पती बेपत्ता भएका छन् । बेपत्ता हुनेमा धनुषा गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीय माया परियार छन् ।

जिल्ला प्रहरी कार्यालय धनषाका प्रहरी निरीक्षक बिक्रम साहका अनुसार मंगलबार दिउँसो १ बजे दम्पतीलाई नदीले बगाएको हो । उनीहरुको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया