शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

छात्रालाई ब ला त्का र गरेको अ भियोगमा सिन्धुलीका खडका का रागार च लान

बुधवार , जेठ १८, २०७९

सुनसरी — एक नाबालिग छात्रालाई ब ला त्कार गरेको आ रोपमा प क्राउ परेका इटहरीस्थित ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलका तत्कालीन प्रिन्सिपल राजकुमार खड्का पु र्पक्षका लागि का रागार च लान भएका छन् ।

खड्कालाई केन्द्रीय अ नुसन्धन ब्यु रो (सीआइबी)ले गत बिहीबार काठमाडौंबाट प क्राउ गरी सुनसरी ल्याएको थियो । खड्कावि रु द्ध पी डित छात्राले खड्काले आफूलाई ०७२ देखि ०७३ को अन्तिमसम्म प्रिन्सिपल भएर रहँदा प टकपटक ब ला त्कार गरेको उ जुरी दिएकी थिइन् ।

पी डितले ०७४ भदौ २ गते इलाका प्रहरी कार्यालय धरानमा जा हेरी दिएपछि प्र हरीले आ वश्यक अ नुसन्धान सकेर सुनसरी जिल्ला अ दालतमा मु द्दा दा यर गरे पनि खड्का भने फ रार थिए । खड्काले आफूलाई ब ला त्कार गर्दा पी डितले आफ्नो उमेर १५ वर्षको रहेको बताएकी छन् ।

खड्कालाई शुक्रबार बिहान ११ बजे सुनसरी जिल्ला अ दालतमा हाजिर गराएर सोमबार ब यान लिइएको थियो । ब यान र थु न छेक ब हस सकिएपछि उनलाई न्यायाधीश सुवासबाबु पुरीको एकल इजलासले पु र्पक्षका लागि का रागार च लान गरेको हो । उनलाई झुम्का का रागार पठाइएको छ ।

सुनसरी जिल्ला अदालतका स्रेस्तेदार मोहनबहादुर अधिकारीका अनुसार पी डितले दिएको उ जुरीको आधारमा फ रार खड्का प क्राउ परेका थिए । बिहीबार नै सुनसरीमा ल्याइए पनि दुइ दिन विदा भएकाले सोमबार मात्र बयान लिएर पु र्पक्षका लागि खड्कालाई का रागार च लान गरिएको हो ।

कक्षा ९ मा अध्ययनरत हुँदा होस्टेलमा बसेका बेला पटकपटक ब ला त्कार गरेको युवतीको आ रोप छ । खड्काले ती छात्रालाई उ पचार गराउन लैजाने बहानामा धरानको एक होटलमासमेत ज बर्जस्ती क रणी गरेको प्रहरीको अ नुसन्धानमा खुलेको छ ।

हाल २२ वर्ष पुगेकी पीडित युवतीका अनुसार पहिलो पटक प्रिन्सिपल खड्काले एउटा होटेलमा लगेर उनलाई ब ला त्कार गरेका थिए । त्यसबेला खड्का ३१ वर्षका थिए । खड्काले बलात्कार गरेको बेला त्यसको भिडियो बनाएर ब्ल्या कमेल गर्दै अरुलाई भनेमा भिडियो सार्वजनिक गरिदिने ध म्कीसमेत दिएको पी डित युवतीको भनाइ छ । साथै सोही भिडियोमार्फत् ध म्की दिएर प टकपटक ब ला त्कार गरेको पनि पी डितको आ रोप छ।

प्रतिक्रिया