शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

यस्तो छ आज माघ ०५ गते बुधवारको विदेशी मुद्राको विनिमयदर

मंगलवार , माघ ४, २०७८

काठमाडौं,०५ माघ – नेपाल राष्ट्र बैंकले आज माघ ०५ गते बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ०२ पैसा र विक्रीदर ११९ रुपैयाँ ६२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ६७ पैसा र विक्रीदर १३६ रुपैयाँ ३५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ १८ पैसा र विक्रीदर १६२ रुपैयाँ ९९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ १३ पैसा र विक्रीदर १३० रुपैयाँ ७८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६० पैसा र विक्रीदर ८६ रुपैयाँ ०३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ०४ पैसा र विक्रीदर ९५ रुपैयाँ ५२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ २६ पैसा र विक्रीदर ८८ रुपैयाँ ७१ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ३८ पैसा र विक्रीदर १० रुपैयाँ ४४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७४ पैसा र विक्रीदर १८ रुपैयाँ ८३ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७२ पैसा र विक्रीदर ३१ रुपैयाँ ८८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६९ पैसा र विक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६० पैसा र विक्रीदर ३ रुपैयाँ ६१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र विक्रीदर ३२ रुपैयाँ ५७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४५ पैसा र विक्रीदर २८ रुपैयाँ ५९ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९९ पैसा र विक्रीदर १० रुपैयाँ ०४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १४ पैसा र विक्रीदर १३ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ २३ पैसा र विक्रीदर १८ रुपैयाँ ३२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ २७ पैसा र विक्रीदर १५ रुपैयाँ ३५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९३ रुपैयाँ ७८ पैसा र विक्रीदर ३९५ रुपैयाँ ७७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ ६९ पैसा र विक्रीदर ३१७ रुपैयाँ २८ पैसा रहेको छ ।

 

 

प्रतिक्रिया