काठमाडौं,०२ माघ – नेपाल राष्ट्र बैंकले आज माघ ०२ गते आईतवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११८ रुपैयाँ ३५ पैसा र विक्रीदर ११८ रुपैयाँ ९५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ६१ पैसा र विक्रीदर १३६ रुपैयाँ ३० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ४९ पैसा र विक्रीदर १६३ रुपैयाँ ३१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ९३ पैसा र विक्रीदर १३० रुपैयाँ ५९ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०६ पैसा र विक्रीदर ८६ रुपैयाँ ४९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ८३ पैसा र विक्रीदर ९५ रुपैयाँ ३१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ९९ पैसा र विक्रीदर ८८ रुपैयाँ ४३ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ३९ पैसा र विक्रीदर १० रुपैयाँ ४४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र विक्रीदर १८ रुपैयाँ ७३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ५४ पैसा र विक्रीदर ३१ रुपैयाँ ७० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५० पैसा र विक्रीदर ३२ रुपैयाँ ६७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५६ पैसा र विक्रीदर ३ रुपैयाँ ५८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र विक्रीदर ३२ रुपैयाँ ३८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३२ पैसा र विक्रीदर २८ रुपैयाँ ४७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९६ पैसा र विक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २२ पैसा र विक्रीदर १३ रुपैयाँ २९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ २२ पैसा र विक्रीदर १८ रुपैयाँ ३२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ २२ पैसा र विक्रीदर १५ रुपैयाँ २८ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९१ रुपैयाँ ९७ पैसा र विक्रीदर ३९३ रुपैयाँ ९५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१३ रुपैयाँ ९१ पैसा र विक्रीदर ३१५ रुपैयाँ ५० पैसा रहेको छ ।
