काठमाडौं,०५ पुस – नेपाल राष्ट्र बैंकले आज पुस ०६ गते मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम १२१ रुपैयाँ १६ पैसा र विक्रीदर १२१ रुपैयाँ ७६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ४४ पैसा र विक्रीदर १३७ रुपैयाँ १२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ७३ पैसा र विक्रीदर १६० रुपैयाँ ५२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ १० पैसा र विक्रीदर १३१ रुपैयाँ ७५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०४ पैसा र विक्रीदर ८६ रुपैयाँ ४६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ८१ पैसा र विक्रीदर ९४ रुपैयाँ २७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ५८ पैसा र विक्रीदर ८९ रुपैयाँ ०२ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६७ पैसा र विक्रीदर १० रुपैयाँ ७२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०० पैसा र विक्रीदर १९ रुपैयाँ ०९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ २८ पैसा र विक्रीदर ३२ रुपैयाँ ४४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ०३ पैसा र विक्रीदर ३३ रुपैयाँ २० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६१ पैसा र विक्रीदर ३ रुपैयाँ ६२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९९ पैसा र विक्रीदर ३३ रुपैयाँ १५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६७ पैसा र विक्रीदर २८ रुपैयाँ ८१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ १६ पैसा र विक्रीदर १० रुपैयाँ २१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २८ पैसा र विक्रीदर १३ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ३५ पैसा र विक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ५३ पैसा र विक्रीदर १५ रुपैयाँ ६१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९९ रुपैयाँ ४९ पैसा र विक्रीदर ४०१ रुपैयाँ ३६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२१ रुपैयाँ ४२ पैसा र विक्रीदर ३२३ रुपैयाँ ०१ पैसा रहेको छ ।
