काठमाडौं,०५ पुस – नेपाल राष्ट्र बैंकले आज पुस ०५ गते सोमवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम १२१ रुपैयाँ ४४ पैसा र विक्रीदर १२२ रुपैयाँ ०४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ५१ पैसा र विक्रीदर १३७ रुपैयाँ १९ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ८७ पैसा र विक्रीदर १६१ रुपैयाँ ६६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र विक्रीदर १३२ रुपैयाँ १० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५३ पैसा र विक्रीदर ८६ रुपैयाँ ९५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ १६ पैसा र विक्रीदर ९४ रुपैयाँ ६३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ २ पैसा र विक्रीदर ८९ रुपैयाँ २६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६८ पैसा र विक्रीदर १० रुपैयाँ ७३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०५ पैसा र विक्रीदर १९ रुपैयाँ १३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ३६ पैसा र विक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३५ पैसा र विक्रीदर ३३ रुपैयाँ ५२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६४ पैसा र विक्रीदर ३ रुपैयाँ ६६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ०६ पैसा र विक्रीदर ३३ रुपैयाँ २३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ७८ पैसा र विक्रीदर २८ रुपैयाँ ९२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ २२ पैसा र विक्रीदर १० रुपैयाँ २७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ३० पैसा र विक्रीदर १३ रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ३५ पैसा र विक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ५६ पैसा र विक्रीदर १५ रुपैयाँ ६४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४०१ रुपैयाँ ५६ पैसा र विक्रीदर ४०३ रुपैयाँ १७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२२ रुपैयाँ १३ पैसा र विक्रीदर ३२३ रुपैयाँ ७२ पैसा रहेको छ ।
