शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

यस्तो छ आज पुस ०३ गते शनिवारको विदेशी मुद्राको विनिमयदर

शनिवार , पौष ३, २०७८

काठमाडौं,०३ पुस – नेपाल राष्ट्र बैंकले आज पुस ०३ गते शनिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम १२१ रुपैयाँ ४४ पैसा र विक्रीदर १२२ रुपैयाँ ०४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ५७ पैसा र विक्रीदर १३८ रुपैयाँ २५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ५५ पैसा र विक्रीदर १६२ रुपैयाँ ३५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ २५ पैसा र विक्रीदर १३२ रुपैयाँ ९० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९६ पैसा र विक्रीदर ८७ रुपैयाँ ३९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ८७ पैसा र विक्रीदर ९५ रुपैयाँ ३४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ९४ पैसा र विक्रीदर ८९ रुपैयाँ ३८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६९ पैसा र विक्रीदर १० रुपैयाँ ७५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र विक्रीदर १९ रुपैयाँ १२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ३६ पैसा र विक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३५ पैसा र विक्रीदर ३३ रुपैयाँ ५२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६४ पैसा र विक्रीदर ३ रुपैयाँ ६६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ०६ पैसा र विक्रीदर ३३ रुपैयाँ २३ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ७८ पैसा र विक्रीदर २८ रुपैयाँ ९२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ २४ पैसा र विक्रीदर १० रुपैयाँ ३० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ४१ पैसा र विक्रीदर १३ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ५० पैसा र विक्रीदर १८ रुपैयाँ ५९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ५६ पैसा र विक्रीदर १५ रुपैयाँ ६४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४०० रुपैयाँ ५८ पैसा र विक्रीदर ४०२ रुपैयाँ ५५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२२ रुपैयाँ ०९ पैसा र विक्रीदर ३२३ रुपैयाँ ६८ पैसा रहेको छ ।

प्रतिक्रिया