काठमाडौं,१८ मंसिर – नेपाल राष्ट्र बैंकले आज सोमवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर अधिकतम ११९ रुपैयाँ ९७ पैसा र विक्रीदर १२० रुपैयाँ ५७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ७५ पैसा र विक्रीदर १३६ रुपैयाँ ४२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ७५ पैसा र विक्रीदर १५९ रुपैयाँ ५४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ६९ पैसा र विक्रीदर १३१ रुपैयाँ ३४ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ०० पैसा र विक्रीदर ८४ रुपैयाँ ४२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ४१ पैसा र विक्रीदर ९३ रुपैयाँ ८७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८७ रुपैयाँ ४६ पैसा र विक्रीदर ८७ रुपैयाँ ९० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६३ पैसा र विक्रीदर १० रुपैयाँ ६९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र विक्रीदर १८ रुपैयाँ ९१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ९८ पैसा र विक्रीदर ३२ रुपैयाँ १४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा र विक्रीदर ३३ रुपैयाँ ११ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५४ पैसा र विक्रीदर ३ रुपैयाँ ५६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र विक्रीदर ३२ रुपैयाँ ८३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३५ पैसा र विक्रीदर २८ रुपैयाँ ५० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ १६ पैसा र विक्रीदर १० रुपैयाँ २१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १२ पैसा र विक्रीदर १३ रुपैयाँ १९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ २५ पैसा र विक्रीदर १८ रुपैयाँ ३४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ३९ पैसा र विक्रीदर १५ रुपैयाँ ४७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९६ रुपैयाँ ६६ पैसा र विक्रीदर ३९८ रुपैयाँ ६४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१८ रुपैयाँ २२ पैसा र विक्रीदर ३१९ रुपैयाँ ८१ पैसा रहेको छ ।
