बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी

आइतवार , मंसिर १९, २०७८

काठमाडौं,१९ मंसिर - राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्।आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। राप्रपाका एक नेताका अनुसार लिङ्देन विजयी भइसकेका छन्। निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ। लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए। यसैबिच कमल थापाले हार स्विकारदै राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन ।

प्रतिक्रिया