नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशि छोरीको अभिभावक बनेका छन् । प्रियंकाले आज बिहान ११ बजेको समयमा छोरी जन्माएकि छिन् । सामाजिक संजालमा निकै नै सक्रिय प्रियंकाले कहिले बच्चा जन्माउने हो भन्दै ट्रोलहरु बनेका थिए । युट्युबमा आफ्ना हरेक क्रियाकलाप सार्वजनिक गर्ने प्रियंकाले कहिले बच्चाले हग्ने देखि लिएर बच्चालाई गर्नुपर्ने स्यारसुसारको बारेमा समेत जानकारी दिदैँ आएकि थिइन् । प्रियंकाले आफ्नो फोटो सामाजिक संजालमा सार्वजनिक गर्दै बच्चा जन्माएको जानकारी दिएकि छिन् ।