शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

टिक`टकले गर्दा ११ जना सरकारी कर्मचारीको जागिर चट्ट

शुक्रवार , आषाढ ११, २०७८

नेपालमा टिकटक एक`दमै लोकप्रिय छ । यसले घर`भित्र रहेका प्रतिभा बाहिर निकाल्ने र उजागर गर्न सहयोग गरेको छ । टिकटकका फाइदा सँगै बेफाइदा पनि धेरै छन् ।

टिकटक पनि अन्य चर्चित सामाजिक सञ्जाल फेसबुक, ईन्स्टाग्राम, स्काईप जस्तै चर्चित भएको छ । अझ कलाकारिता मन पराउनेहरुको लागि त राम्रा थलो मध्ये एक हो टिकटक ।

अहिलेका युवा पुस्तामा टिकटकको क्रेज बढेको छ । यो एपमा हामीले विभिन्न आवाज`हरुमा नक्कल गर्न सक्छौँ । बच्चा देखि लिएर बुढापाकाहरु समेत यस एपको लतमा परेका छन् । हामीले आज यही एपले गर्दा घटेको एक रोच`क कुरा गर्न गइरहेका छौ । यो घटना हो भारतको ।

अहिले त भारतमा टिकटक बन्द भै सकेको छ । चाइना`सँग विवाद पछि चाइनिज एप भन्दै भारतले टिकटक बन्द गरेको हो । तर बन्द हुनु अघि भारतको तेलंगाना खम्मम नगर नि`गमले आफ्ना ११ जना कर्म`चारीलाई कार्यालय समयमा टिकटक भिडियो बनाएर समय बिताएको भन्दै तलब कटौती गर्ने तथा सरुवा गरेर नदिने तथा जागिरबाट निकाल्लेसम्मको कार`वाही गरेको छ ।

करारमा भर्ना गरिएका ११ जना महिला र पुरुष कर्मचारीको तलब कटौती गरी सरुवा गर्ने आदेश निगम प्रमुखले दिएका हुन् । कार्यालय समयमा पनि टिकटक भिडि`यो रेकर्ड गरिरहेको बेला उनीहरु पटक पटक फेला परेका थिए ।

यती मात्र नभएर उनीहरुले बनाएको भिडियो सोसल मिडियामा भाइरल हुनुका साथै टेलिभिजनमा समेत समा`चार बनेको थियो । यसरी कार्यालय समयमा भिडियो बनाएर कार्यालयको बेइज्जत गरेको बताउदै उनीहरुलाई सो सजाए सुना`इएको थियो । साङ्केतिक तस्बिर

प्रतिक्रिया