शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

२०७८ साल जेठ ३१ गते सोमवारको राशिफल र मौसम

सोमवार , जेठ ३१, २०७८

वि.सं.२०७८ साल जेठ ३१ गते सोमबार । ईश्वी सन् २०२१ जुन १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ शुक्लपक्ष । तिथि–चतुर्थी, ३६ घडी ३९ पला, बेलुकी ०७ बजेर ४९ मिनेट उप्रान्त पंचमी । नक्षत्र–तिष्य,३३ घडी ४२ पला,बेलुकी ०६ बजेर ३८ मिनेट उप्रान्त अश्लेषा । योग– वृद्धि,०९ घडी १० पला, बिहान ०८ बजेर ५० मिनेट उप्रान्त ध्रुव । करण– वणिज,बिहान ०७ बजेर ४२ मिनेट उप्रान्त भद्रा,बेलुकी ०७ बजेर ४९ मिनेट उप्रान्त बव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट । दिनमान ३३ घडी ३३ पला । विश्व रक्तदाता दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- काममा मन प्रशस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अ’प्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- पि’डा दिनेहरु सक्रियछन्, सा’वधान रहनु होला । स्वा’स्थ्यको विशेष ख्याल गर्नुहोला । धन ना’श हुने योग छ । अनावश्यक झ’मेलामा परिएला । खानामा सा’वधान रहनु होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- आर्थिक क्षेत्रमा उन्नती हुनेछ । नसोचेको ठाँउबाट धन लाभ भइ मन हर्षित हुनेछ । आफुले सोचेभन्दा बढी नै लाभ हुनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- पैसा कमाउने योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाइने छ । लामो यात्राको योग छ । साथै, धनमाल कमाउने दिन छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  :- व्यर्थको खर्चले मन पि’रोल्ला । सोच्दै नसोचेको ठाँउमा पैसा खर्च होला । मनमा चि’न्ता बढ्ने योग छ । साथै धनमाल हराउन सक्छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- प्रिय जनसँगको भेटले मन प्रफुल्ल रहला । भाग्यले साथ दिने छैन । खर्च बढ्ने, लेन देनमा वि’वाद बढ्नेछ । संयम भएर काम गर्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- बचत हुने प्रवल सम्भावना छ । बचत हुने प्रवल सम्भावना छ । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । व्यापारमा सफलता पाउनुहोला । यात्रा गर्ने अवसर पनि मिलनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । अ’धुरा काम बन्ने योग छ । नोकरी तथा राजनितीमा सफल भइएला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । वा’दविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । प’रिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- मान सम्मान मिले पनि मनमा ड’र रहने छ । स्वा’स्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । व्यापारमा सफलता पाउने यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ ।

तपार्ईँको दिन शुभ रहोस् ।

२०७८ साल ३१ गते सोमबारको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

सोमबार दिउँसो ः– देशभर सामान्य देखि पूर्ण ब’दली रहनेछ । देशका धेरै स्थानहरुमा मे’घगर्जन÷च’ट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

सोमबार राती ः– देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मे’घगर्जन÷च’ट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

प्रतिक्रिया