नायिका प्रियंका कार्की यतिबेला गर्भवती छिन् । प्राय नायिका प्रियंकाका गतिबिधि सा’माजिक स’ञ्जालमा निकै च’र्चामा आउछन् । उनले सेयर गर्ने तस्बिरहरु सा’माजिक स’ञ्जालमा निकै ट्रो’ल पनि बन्ने गर्छन् ।
यसैबिच पछिल्लो समय प्रियंकाका सबैजसो तस्बिरले सा’माजिक स’ञ्जालमा त’हल्का नै म’च्चाइरहेका छन् । आफ्ना फ्यानका लागी प्रियंका र उनका श्रीमान नायक आयुष्मान देशराज जोशीले आफूहरु गर्भवती भएको भन्दै सा’माजिक स’ञ्जालमा एक तस्बिर सेयर गरे । जुन तस्बिर निकै च’र्चामा रह्यो ।
पछि पेटमा रहेको बच्चा लाई जुस खु_वाउन खोजेको दृश्य ट्रो’ल पनि बन्यो । प्रियं’काले हलिउड बलिउडमा हुने गतिबिधिलाई फ्लो गर्दै पनि आएकी छिन् । यसैबिच अहिले प्रियंका र आयुष्मानले आफ्ना बिभिन्न गतिबिधिहरु यु’ट्युवमा अपलोड गर्दै आएका छन् ।
ब्लग बनाएर दुबैजनाले कम्तिमा एक साताको अन्तरमा भिडियो अपलोड गर्दै आएका छन् । यसैबिच आयुष्मानले एकदिन अघि एक भिडियो बनाएर अपलोड गरेका छन् जुन यु ट्युवमा एकैदिन झण्डै ६ लाखले हेरेका छन् ।
यो समाचार तयार पार्दासम्म उक्त भिडियो ५ लाख ६३ हजार बढीपटक हेरिएको छ ।भिडियोमा प्रियंका बिहान उठेदेखी साँझसम्म गर्ने गतिबिधि’लाई समेटिएको छ । आयुष्मानले बिहानी प्रियंकालाई उठाए देखी खाना बनाएर खुवाएका छन् । साथै उनले प्रियंकाको खुट्टा मालिस गरिदिएका छन् । इताजा खबरबाट