शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको सुनकोशी गाउँपालिका का वि’पन्न घरपरिवारलाई खाद्यान्न स’हयोग

मंगलवार , जेठ २५, २०७८

सिन्धुली – सुनकोशी गाउँपालिका ३ का अति वि’पन्न घरपरिवारलाई खाद्यान्न स’हयोग गरिएको छ । सुनकोसी गाउँपालिका वडा नम्बर ३ र स्थानीय समाजसेवी शरणकाजी राजवंशीको स’हयोगबाट सिम्पानीको अ’ति वि’पन्न द’लित ब’स्तीका १४ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

२० हजार बराबरको उनीहरूलाई दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न स’हयोग गरिएको वडा अध्यक्ष रामचन्द्र आचार्यले बताउनु भयो ।

यस्तै उक्त ठाउँका द’लि’त स’मुदाय रहेको जु’म्लीडाँडामा समेत आगामी दिनमा खाद्यान्न कार्यक्रम लैजाने पहल भइरहेको वडाध्यक्ष रामचन्द्र आचार्यले बताउनु बताउनुभयो ।

कोरोना मण्ज्ञद्धटहामारीका कारण ला’मो समयसम्म बजार तथा पसल ब’न्द भएको र ज्या’ला म’जदुरी गरी जि’विको पा’र्जन गर्ने म’जदुर भो’कै नरहुन् भनी उक्त खाद्यान्न सहयोग गरिएको समाजसेवी शरणकाजी राजवंशीले बताउनु भयो ।

स’मस्या परेका बेला घरघरमै खाद्यान्न पाउँदा द’लित स’मुदायका घरपरिवार खुसी भएका छन् । रेडक्रस प्रहरी प्रशासन र स्थानीय बुद्धिजीवीहरूको उपस्थितिमा स्वा’स्थ्य मा’पदण्ड पालना गरी खाद्यान्न वितरण गरिएको थियो ।

प्रतिक्रिया