शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

२०७८ साल जेठ २६ गते बुधबारको राशिफल र मौसम

मंगलवार , जेठ २५, २०७८

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– वि’वाद ब’ढ्ने, सामाजिक मर्यादामा सं’कट आउने, काममा अ’वरोध आउने र मनमा चि’न्ता बढ्ने योग छ । घरायसी सम्पत्तिको चि’न्ताले स’ताउन सक्छ । विगतमा गरेको ग’ल्ती र क’मजोरीका कारण त’नाव सिर्जना हुन्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :–  कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ । रुपैँया पैसा तथा अन्नको लाभ हुने दिन छ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– आज तपाइको धन लाभको योग छ । साथै, दिन खुशी साथ बित्ने छ । परिवारमा पनि सुखको माहोल बन्नेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थ’काइबाट मु’क्त रहि विश्राम पाइनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– नयाँ ठाँउको यात्राको योग छ । पूराना साथीसँगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ । सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :–  स्वा स्थ्य क’मजोर हुनुको साथै काममा सफलता पाउन गार्हो पर्ला । सामान्य रो’ग ब्या’धले पनि सताउन सक्छ । समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खि’न्नता पनि बढ्न सक्छ । सोचे अनुरुप काम नहोला । कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– अरुको काम धेरै गर्नु पर्ला । जस पाउने सम्भावना कमै रहनेछ । काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ । छर छिमेकमा भने केही अ’समझदारी बढ्ने योग छ, तर खास हा’नि पुग्दैन, दिन ठिकै छ । तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :– स्वा’स्थ्यमा सुधार हुने भएकोले नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अ’स्वस्थताको सम्भावना छ । बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :–  बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अ’वरुद्ध बन्न सक्छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धन लाभ होला । धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :– कुरा का’ट्नेहरु प्रशस्त बढ्नेछन् । ठूला व्यक्तिहरुबाट आ’लोचना हुनेछ । कसैसँग बा’द वि’वादको पनि संभावना छ । परिवारजनमा अ’समझदारी बढ्नेछ । मान्यजन वा अभिभावकवर्ग रु’ष्ट हुन सक्छन्, सा’वधान रहनु होला । मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :– हा’नी नै नगरे पनि काममा बा’धा दिनेले खासै प्रगती हुन दि’दैनन् । जागिरमा पनि स’मस्या देखा पर्न सक्छ । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा बर्चस्व बढाउन सकिने छ । कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :–  आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ । साथै पाहुना आगमनको पनि योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :– आम्दानीको नयाँ श्रोत फेला पर्नेछ । भोज भत्तेरमा सम्लग्न भई ठूला व्यक्तिको विश्वास लिन सजिलै सकिने छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । ब्यापारमा पनि फाइदा होला । तपार्ईँको दिन शुभ रहोस् ।

२०७८ साल २६ गते बुधबारको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

बुधबा दिउँसो :–  देशभर आं’शिक देखि सामान्य ब’दली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र १/२ स्थानमा भा’री व’र्षाको सम्भावना रहेको छ। बुधबा राती :–देशभर आं’शिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र १/२ स्थानमा भा’री वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया