शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

आजको विदेशी मुद्राको वि निमयदर

सोमवार , जेठ २४, २०७८

काठमाडाैं,२४जेठ - सोमवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १६ रुपैयाँ ५० पैसा र बिक्री दर १ सय १७ रुपैयाँ १० पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४१ रुपैयाँ ७५ पैसा र बिक्रि दर प्रति युरो १ सय ४२ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

राजमार्ग छेउमा घर बनाउने लो’भले सिन्धुलीको चुरमो अ’तिक्रमण बढ्दो

रानीवास(सिन्धुली),– सिन्धुली जिल्लाको कमलाखुँज क्षेत्रमा रहेको चुरे ज’गल सु’कुम्बासीका नाममा फ’डानी गरि बस्ती बस्ने क्रम बढ्दै गएको छ ।

स्थानीय बासिन्दाका अनुसार कमलामाइ नगरपालिका–१४को चन्दनपुर र दुधौली नगरपालिका–३ को झुंगा नजिक सयौं बिगाह चुरे ज’गल फ’डानी गरेर बस्ती नै बसेको छ । दुइ दशक अघिदेखि शुरु भएको फ’डानी हुने क्रम अझै रोकिएको छैन् । सोही ठाँउ हुदै मदन भण्डारी राजमार्ग धमाधम निर्माण भई रहेको र राजमार्गको छेउमा घर बनाउने लोभले जग्गा भएकाहरु समेतले सुकुम्बासी बनेर चुरे ज’गल अ’तिक्रमण गर्दै आएका छन् ।

अ’तिक्रमण भएको जग्गामा पक्का घरहरु समेत बनेका छन् । कतिपय पक्काघरहरु निर्माणाधिन अवस्थामा रहेका छन् । स्थानीय बासिन्दा र बाहिरबाट आएकाको मिलेमतोमा ज’गल फ’डानी गरि खेती गरिएको र कतिपय ठाँउमा त बस्ती नै बसालिएको स्थानीय बासिन्दाको भनाई छ ।

स्थानीय बिरबहादुर माझीका अनुसार १४ बर्षअघि सडकको माथितिर माओवादी ल’डाकुको शिविर बनेपछि तत्कालिन समयमा सबैभन्दा धेरै फ’डानी भएको थियो । ल’डाकु समायोजनपछि यतिखेर उक्त स्थानमा नेपाली सेनाको पर्यावरण गण बसेको छ । अ’तिक्रमणकारीहरुले सालको रुखलाइ पहिलो वर्ष फेदमा बोक्रा का’टेर घेरिदिन र रुख सुक्दै गएपछि ढा’लेर जमिन ओगट्ने गरेका छन् ।

उहाँले भन्नुभयो, “बर्सेनि फ’डानी भैरहेपनि कसैले वास्ता गरेको छैन् । वर्षौदेखिका बास्तविक सु’कुम्वासी भइ घर बनाएर बसेकाहरु भने जग्गाधनी पुर्जा नपाएर दुःख पाई रहेका छन् ।” सु’कुम्वासीको नाममा फ’डानी गर्नेले पहुँचका अधारमा जग्गा ओगट्ने गरेका र सक्ने पाँचदेखि १५ कठ्ठा ओगटेका पनि तीनै माझीले जानकारी दिनुभयो ।

चन्दनपुर र झुगामा सु’कुम्वासीका नाममा बसेकाहरु मध्ये आधाभन्दा धेरैको जग्गाजमीन रहेको स्थानीय एक शिक्षकले नाम उल्लेख नगर्ने शतर्मा जानकारी दिनुभयो । “सबै जना नदीले खेत बगाएको र प’हिरोले घर बगाएको भन्दै सु’कुम्वासी बनेका छन्,” उहाँले भन्नुभयो, “झण्डै एक करोड रुपैयासम्म लगानी घर पक्का घर बनाएका छन् । सु’कुम्बासीसँग त्यत्रो पैसा कहाँबाट आउछ !’

उहाँका अनुसार फ’डानी गरेर वस्ती वसालेपछि जग्गा धनि लालपुर्जा पाइन्छ भन्दै ति’व्रता दिइएको छ । फ’डानी भएको क्षेत्रमा सयौ घरहरु निर्माण भैसकेका छन । अलिअलि बाँकी ज’गलमा पनि दिनानुदिन फ’डानी हुने क्रम जारी रहेको छ । अ’तिक्रमणकारीको समुह यति ठुलो भैसक्यो की कसैले आवाज उठाएमा सामुहिक प्र’तिकारमा उ’त्रिहाल्छन ।

वन फ’डानी गरि अबैध वस्ती बसाल्ने हरुको तर्क भने बेग्लै छ । चन्दनपुर ज’गलमा घर बनाइ खेती समेत बिराएका एक बासिन्दा भन्छन्, “कमला नदीले भएको खेती क’टान गरेर सु’कुम्बासी बनाई दियो, वन बिराएर नबसे कता जानु त ?”

चन्दनपुरदेखि हर्षाहीसम्मको सडक छेउमा फ’डानी गरि घर बनाउने कतिपयले किनारा पसलदेखि होटलसम्म खोली सकेका छन । शुरुमा टहरो हाल्ने र बर्सेनि ज’गल फ’डानी गरि जमीन बढाउदै लाने उनीहरुको दिनचर्या बनेको छ ।

अबैध फ’डानी र तस्करी बारे डिभिजन वन कार्यालय पनि अ’नबिज्ञ छैन । जिल्लामा सात हजार हेक्टर वन अ’तिक्रमण भई सकेको र सबैभन्दा बढी रानीबास तथा हर्षाही क्षेत्रमा भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया