शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

ढुंग्रेबास हिरापानी का लो प त्रे सडक ६ महिना मै भ त्कियो

आइतवार , जेठ २३, २०७८

सिन्धुली – कमलामाई नगरपालिकाको लगानीमा नि र्माण स म्पन्न भएको वडा नम्बर ४ स्थित ढुग्रेबास हिरापानी का लोपत्रे सडक ६ महिना मै भ त्कि न था लेको छ ।

नगरपालिकाको ९३ लाख ९१ हजार ९ सय ९७ रुपैयाँ ९८ पैसा लागतमा ०७७ मंसिरमा श्री कृष्ण दाहाल नि मार्ण प्रालि कनपा ६ ले सडक निर्माण गरेको थियो । उक्त सडक ८ मिटर चौडाइको २ सय ६० मिटर पिच र ३ सय ६ मिटर नाला नि र्माण गरिएको छ ।

ठेकेदार कम्पनीको ला प रबाहीका का रण निर्माण सम्पन्न भएको ६ महिना मै का लोपत्रे सडक चि रा चि रा परेर भ त्किएको छ । सडक निर्माणमा नगरपालिकाका प्राविधिक साथै ठेकेदारले ला प रबाही गरेको स्थानीयले आ रोप ल गाएका छन् ।

कालोपत्रे सडक २ सय ६० मिटर पिच गरिएको भनिएता पनि उक्त मिटर भन्दा कम पिच भएको स्थानीयले बताएका छन् । का लोपत्रे सडक निर्माणको काम गु ण स्त र ही न भएको कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र ढकालले बताउनु भयो । आफूले ठेकेदार र सब इन्जिनियर तथा साइड इन्चार्जलाई बा रम्बार का लोपत्रे सडक निर्माणमा गु ण स्तर सा माग्री प्रयोग गर्न अनुरोध गरे पनि बे वास्ता गरेको उहाँले बताउनु भयो ।

ला खौँ ख र्च गरेर नि मार्ण सम्पन्न भएको का लोपत्रे सडक ६ महिना मै भ त्कि एको भन्दै उहाँले तु रुन्त नगरपालिकाको कार्यालयले ठेकेदार कम्पनीसँग स मन्वय गरी गु णस्तरीय सडक निर्माण गर्ने आग्रह गर्नु भयो ।

यस्तै उक्त कालोपत्रे सडक ठेकेदार कम्पनीले निर्माण सम्पन्न भएको बताए पनि नगरपालिकालाई ह स्तान्तरण नगरेकाले पुःन सडक म र्मत गर्न नि र्देशन दिसकेको नगरपालिकाका योजना शाखा प्रमुख तथा इन्जिनियर विनोद बाबु खकुरालले बताउनु भयो । उहाँका अनुसार उक्त सडकको त ल्लोभाग चौ रीमा रि पेनिङ्ग वाल लगाएको र सडकको खा ल्टो पुर्न मा टो फि लिङ्ग गरेको का रण फि लिङ्ग गरेको भागको सडक भा सिएको हो ।

यही असार १५ गते सम्म सडक गु णस्तरिय बनाउन ठेकेदारलाई अ नुरोध गरेको खकुरालले बताउनु भयो । का लोपत्रे सडक योजना अनुसार २ सय ६० मिटर पिच नभएको सब इन्जिनियर तथा साइड इन्चार्ज लक्ष्मण बस्नेतले बताउनु भयो । घर भत्किने भन्दै स्थानीयले वि रोध गरेको का रण योजना अ नुसारको सडक पिच हुन न सकेको उहाँको भनाई छ ।

प्रतिक्रिया