शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

श क्ति शा ली देशका राष्ट्रप्रमुख र सरकारप्रमुख कति तलब थाप्छन् ?

शनिवार , जेठ २२, २०७८

हालैमात्र अमेरिकामा राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन् । संसारको श क्ति शा ली रा ष्ट्रमा नयाँ राष्ट्रपति आउँदाको त रंग विश्वमैं फैलन्छ । किनकी श क्ति राष्ट्र अमेरिकाले लिने नीतिले वि श्वलाई नै प्र भाव पार्छ ।

वि श्व म ञ्चमैं द ब दबा सि र्जना गर्ने र सबैभन्दा ठू लो अ र्थतन्त्र भएको देश अमेरिकाका राष्ट्रपति’ले कति तलब थाप्लान् भन्ने चा सो पनि छ । अमेरिकी राष्ट्रपतिले वर्षको चार लाख डलर तल’ब बुझ्छन् । तर, तलबका अ तिरिक्त अ सीमित सुविधा राष्ट्रपतिलाई हुने गरेको छ ।

तर, अरु केही राष्ट्रको तुलना’मा अमेरिकी राष्ट्रपति’को तलब बढी होइन । खा सगरी राजत’न्त्र रहेका युरोप र एसियाका देशका राष्ट्र प्रमुख र सरकारप्र’मुखको तलब एक’दमै धेरै छ । राष्ट्रपति र प्रधान’मन्त्री पद्धति भएका मुलुकमा औसत जस्तो तलव भए पनि रा जतन्त्र भएका देशको खर्च धेरै माथि छ । अरु केही साना तर धनी राष्ट्रका राष्ट्रप्र’मुख र सरकारप्रमुख’को तलब पनि एकदमैं धेरै छ ।

हामीले यहाँ विश्वका केही श क्ति राष्ट्र र ध नी राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखले थाप्ने तलब`लाई उल्लेख गरेका छौं । जुन तलब वार्षिक युएस डलरमा उल्लेख छ ।

राजतन्त्र भएका मुलुक

कुवेत : राजा – १६ करोड ५० लाख डलर

बेलायत : रानी– १२ करोड २४ लाख ४२ हजार पाँच सय ८ डलर, प्रधानमन्त्री एक लाख ८५ हजार पाँच सय डलर

थाइल्याण्ड : राजा– ८ करोड ४० लाख डलर, प्रधानमन्त्री– ४९ हजार सात सय २८ डलर

कतार : इमिर– तीन करोड ६० लाख डलर

बेल्जियम : राजा– एक करोड ४४ लाख ५४ हजार ४४० डलर, प्रधानमन्त्री – दुई लाख ६२ हजार ९ सय ६४ डलर

लक्जेमबर्ग : राजा– १ करोड २३ लाख तेत्तीस हजार एक सय दुई, प्रधानमन्त्री–दुई लाख ७८ हजार डलर

डेनमार्क : राजपरिवार (रानी) एक करोड १३ लाख ५० हजार सात सय ४४ डलर, प्रधानमन्त्री–दुई लाख ४९ हजार सात सय ७४ डलर

जापान : राजपरिवार ३० लाख ७५ हजार तीन सय १६ डलर, प्रधानमन्त्री– दुई लाख ५४ हजार ९ सय ३२ डलर

स्पेन : राजपरिवार सात लाख ६९ हजार ५० डलर, प्रधानमन्त्री – ९७ हजार ९ सय २६ डलर**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

राष्ट्रपति र प्रधानमन्त्री प्रणाली भएका मुलुक

सिंगापुर : राष्ट्रपति १४ लाख ४२ हजार डलर, प्रधानमन्त्री– १६ लाख १० हजार डलर

हङकङ : चिफ एक्जिक्युटिभ– पाँच लाख ६८ हजार चार सय डलर

स्वीटजरल्याण्ड : राष्ट्रपति– पाँच लाख सात हजार, फेडरल काउन्सिल–चार लाख ९५ हजार डलर

अष्ट्रिया : राष्ट्रपति –चार लाख १० हजार डलर, चान्सलर– तीन लाख २८ हजार ६ सय डलर

आयरल्याण्ड : राष्ट्रपति चार लाख एक हजार, प्रधानमन्त्री –दुई लाख ३७ हजार डलर। अमेरिका : राष्ट्रपति चार लाख डलर। अष्ट्रेलिया : गभर्नर जनरल – तीन लाख ४६ हजार सात सय ७७, प्रधानमन्त्री – तीन लाख ८४ हजार ७ सय ६७ डलर**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

क्यानडा : गभर्नर जनरल दुई लाख ९० हजार डलर।

जर्मनी : राष्ट्रपति– दुई लाख ६८ हजार चार सय ४८ डलर, चान्सलर – तीन लाख ६९ हजार ७ सय २७ डलर।

न्युजिल्याण्ड : गभर्नर जनरल–दुई लाख ६० हजार दुई सय ४५, प्रधानमन्त्री–तीन लाख २५ हजार पाँच सय ४६ डलर

दक्षिण अफ्रिका : राष्ट्रपति दुई लाख २३ हजार पाँच सय डलर। दक्षिण कोरिया : राष्ट्रपति– दुई लाख ११ हजार तीन सय २० डलर, फ्रान्स : राष्ट्रपति एक लाख ९४ हजार तीन सय डलर, प्रधानमन्त्री दुई लाख २० हजार पाँच सय डलर

रुस : राष्ट्रपति– एक लाख ३६ हजार डलर, प्रधानमन्त्री– एक लाख पाँच हजार डलर**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

ब्राजिल : राष्ट्रपति –एक लाख दुई हजार पाँच सय २४ डलर

भारत : राष्ट्रपति– ८४ हजार पाँच सय डलर, प्रधानमन्त्री – ६६ हजार डलर चीन : राष्ट्रपति– २२ हजार डलर नेपाल : राष्ट्रपति १७ हजार पाँच सय ८४ डलर, प्रधानमन्त्री – ९ हजार ३३ डलर क्युवा : राष्ट्रपति– ३६० डलर

प्रतिक्रिया