सिन्धुली,– फिक्कल गाउँपालिका ४ खाङ्गसाङ्ग स्थित गाउँपालिका कार्यालय, अगाडी खङ्गसाङ्गबेशीमा रहेको सा र्वजनिक स्था नमा मदन–आश्रित स्मृति भवन निर्माण गर्न सुरुवात गरेको भन्दै स्थानीयले जिल्ला प्रशासनलाई ध्या ना कर्षण ग राएका छन ।
फिक्कल–४ का स्थानीय सहित नेपाली काँग्रेस सिन्धुलीका युवा नेता डम्बर कार्की र नेपाल त रुण दल जिल्ला कार्यसमिति सिन्धुलीका सदस्य राजीव बुर्जा मगर उपस्थितीमा सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रकाश सिटौलाल मार्फत उक्त वि षयमा ध्या ना कर्षण ग राइएको हो । स्थानीयहरुले उक्त स्थलमा सुरु भएको भ वन नि र्माण का र्य त त्काल रो क्न मा ग गरेका छन ।
नेपाली काँग्रेस सिन्धुलीका युवा नेता डम्बर कार्कीले यो वि रो ध सा के तिक भएको र यसलाई बे वास्ता गरेमा नेपाली कांग्रेस यस्तो ग ल त कार्य वि रुद्ध ज स्तोसुकै प्र ति वाद गर्न तयार रहेको बताउनुभयो । यस बि षयमा सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रकाश सिटौलाले सा र्व जनिक ज ग्गा कसैले दु रु पयोग गर्न न मिल्ने भन्दै ध्या नाकर्षण भएको बताउनु भयो ।
सा र्वजनिक जग्गामा फिक्कल सरकारको मि ले मतोमा नेकपा (एमाले) द्वारा पार्टी कार्यालय नि र्माण गर्न लागिएको भन्दै स्थानीय रा जनीतिक दलहरु नेपाली कांग्रेस र माओवादी के न्द्रले वि रोध गर्दै आएका छन । नेकपा(एमाले) ले कै खनाल–नेपाल स मूहले पनि सा र्वजनिक जग्गामा भवन बनाउन न मिल्ने जनाइसकेको छ । उक्त विषयप्रति ध्या नाकर्षण नभएमा नेपाली कांग्रेस सिन्धुली प ्ति वादमा उ त्रिन बा ध्य हुने नेपाली कांग्रेस सिन्धुलीका नेता कृष्ण लामिछानेले जानकारी दिनुभयो ।