सिन्धुली – घ्याङलेख गाउँपालिकामा रहेका स्वा स्थ्य संस्थाहरु क रारमा राखेका स्वा स्थ्यकर्मीले धा नेको पाईएको छ ।
बागमती प्रदेश सरकारले स्थायी कर्मचारी न पठाउदा करारमा स्वा स्थ्यकर्मी राखेर स्वा स्थ्य संस्था चलाउनु परेको गाउपाँलिकाले जनाएको छ । गाउँपालिकामा पाँच वटै वडामा गरी एउटा अ स्थायी अस्पताल, पाँच वटा स्वा स्थ्य चौकी र पाँच वटा सा मुदायिक स्वास्थ्य ईकाई गरी ११ वटा स्वास्थ्य संस्था रहेको छन् ।
कर्मचारी सरुवा भई गएका खा ली द रबन्दिमा प्रदेश सरकारले कर्मचारी न पठाउदा गाउँपालिकाले क रारमा कर्मचारी भर्ना गरी काम च लाएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका स्वा स्थ्य शाखाका अनुसार यि स्वास्थ्य संस्था मध्ये पाँच वटा स्वा स्थ्य चौ कीमा मात्र अहेव, सिनियर अहेव, अनमी र सिनियर अनमी गरी १६ जनाको स्थायी दरबन्दि रहेको छ । तर अधिकांस खा ली हुदा क रारमा कर्मचारी राखेर स्वा स्थ्य संस्था सञ्चालन गरि सेवा प्र वाह भई रहेको छ ।
अमले स्वा स्थ्य चौ कीका एक जना अहेव, एक जना सिनियर अहेव र दुई जना अनमीको स्थायी दरबन्दि रहेको छ । तर अहिले त्यहा एक जना एचए र एक जना कार्यालय सहयोगी करारमा भर्ना गरिएको गाउँपालिका स्वा स्थ्य शाखा संयोजक महेन्द्र यादबले जानकारी दिनुभयो ।
त्यस्तै बस्तिपुर स्वा स्थ्य चौ कीमा दुई जना सिनियर अहेव र दुई जना अनमीको स्थायी दरबन्दि रहेको छ । अहिले त्यहा एक जना एचए, एक जना अनमी र दुई जना कार्यालय सहयोगी क रारमा भर्ना गरी स्वा स्थ्य सेवा प्र वाह भई रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार तामाजोर स्वा स्थ्य चौ कीमा पनि दुई जना अहेव र एक जना अनमीको स्थायी द रबन्दि रहेको छ । उक्त चौ कीमा एक जना एचए, एक जना अनमी र एक जना कार्यालय स हयोगी क रारमा भर्ना गरिएको छ ।
त्यस्तै नेत्रकाली बर्थिङ सेन्टरमा एक जना सिनियर अहेव र दुई जना अहेवको स्थायी द रबन्दि रहेको छ । त्यहा पनि एक जना अनमी र एक जना कार्यालय सहयोगी करारमा भर्ना गरि सेवा प्रवाह गर्ने काम भएको गाउँपालिकाले जनाएको छ । शान्तेश्वरी स्वास्थ्य चौकीमा एक जना सिनियर अनमी र एक जनाको स्थायी दरबन्दि भएपनि एक जना अनमी, एक जना एचए र एक जना कार्यालय सहयोगी क रारमा भर्ना गरी स्वा स्थ्य सेवा प्रवाह गरिएको गाउँपालिकाका स्वा स्थ्य शाखा संयोजक यादबको भनाई छ ।
गाउँपालिकाको केन्द्रमा रहेको अ स्थायी अस्पताल र पाँच वटै वडामा रहेका सामुदायिक स्वा स्थ्य ईकाईको अवस्था पनि उस्तै रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्थायी अस्पतालमा एक जना चिकित्सक, दुई जना स्टाफ नर्स र एक जना कार्यालय स हयोगी क रारमा भर्ना गरि काम च लाएका छौं ।”
पाँच वटै सा मुदायिक स्वास्थ्य ईकाईमा एक/एक जना अहेव र एक/एक जना कार्यालय स हयोगी क रारमा भर्ना गरिएको छ । स्वास्थ्य शाखा संयोजक यादबका अनुसार सामुदायिक स्वास्थ्य ईकाईमा यो बर्ष एक/एक अनमी क रारमा भर्ना गरिने गाउँपालिकाको यो जना रहेको छ ।
अझै नेत्रकाली स्वा स्थ्य चौ कीमा दुई जना अनमी र शान्तेश्वर स्वास्थ्य चौकीमा एक जना अहेव खा ली रहेको गाउँपालिकाले जनाएको छ ।