शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सुनकोशी गाउँपालिमा जेठ २६ गते सम्म नि षेधाज्ञा जा री

बिहिवार , जेठ २०, २०७८

सिन्धुली – कोरोना सं क्र म ण फै लिन नदिन सुनकोशी गाउँपालिकाले जेठ २६ गते सम्म नि षेधाज्ञा जारी गरेको छ । बुधवार गाउँपालिकाको अध्यक्ष दिपा बोहोरा दाहालको अध्यक्षतामा बसेको बैठकले जिल्लामा जारी भएको नि षेधाज्ञालाई नि रन्तरता जेठ २६ गते सम्म नि षेधाज्ञा गर्ने नि णर्य गरेको हो ।

गाउँपालिकाले बुधवार राती १२ बजे बाट लागु हुने गरि जेष्ठ २६ गते राती १२ बजेसम्म नि षेधाज्ञा थप गरिएको एक सुचना मार्फत जानकारी गराएको छ ।

यस्तै गाउँपालिकाको वडा नं. ३ झागाझोली रातमाटा स्वा स्थ्य चौ कीलाई स्तरोन्नती गरी १५ शैयाको अस्पताल निर्माण गर्ने वैठकले निर्णय गरेको छ ।

कोभिड १९ सं क्र म ण का कारण स्थगित भएका परिक्षा कक्षा १ देखि ७ र कक्षा ९ को आन्तरीक मुल्यांकनबाट यहि जेष्ठ २५ गते सम्ममा प्रकाशन गरिने र कक्षा ८ को विद्यालयमा उल्लेखित आधारमा नै मुल्यांकन गरी प्राप्ताङ्क तोकिएको ढाचामा नतिजा प्रकाशन गरिने निर्णय भएको सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले बताउनु भयो ।

प्रतिक्रिया