सिन्धुली – सिन्धुली जिल्लामा बुधबार ४५ जना को रो ना सं क्रमित बि रा मी थ पिएका छन् ।
जिल्ला स्वा स्थ्य कार्यालयका अनुसार कमलामाई नगरपालिका ६ शि बनगरमा रहेको पि सिआर प रिक्षण प्र यो गशालामा १४९ जनाको स्वा ब प रिक्षण गर्दा २७ जना महिला र १८ जना पुरुष सं क्र मि त थ पि एका हुन् ।
यो सहित जिल्लामा कुल सं क्र मि तको सं ख्या एक हजार ५५२ पुगेको स्वा स्थ्य कार्यालय सिन्धुलीले ज नाएको छ । ती मध्ये ए न्जिनका सं क्र मि तको सं ख्या १३५ पुगेको छ । हाल जिल्लामा स क्रिय सं क्र मि तको सं ख्या एक हजार २४४ रहेको जिल्ला स्वा स्थ्य का र्यालयले जनाएको छ ।
थपिएका सं क्र मि त हरुमा कमलामाई नगरपालिकाका १३ जना, दुधौली नगरपालिकाका ३ जना, गोलन्जोर गाँउपालिकाका ८ जना, तिनपाटन गाँउपालिकाका १९ जना र मरिण गाँउपालिका २ जना रहेका छन् ।
बुधबार २४ जना सहित हालसम्म दुई सय ८८ जनाले को रोना जि ते र डि स्चार्ज भएका छन् । हाल जिल्लामा कमलामाई नगरपालिकामा ४१४ जना, दुधौली नगरपालिकाका ३४६ जना, तीनपाटन गाँउपालिकाका १०४ जना, फिक्कल गाँउपालिकाका ११५ जना, सुनकोशी गाँउपालिकाका १३२ जना, गोलन्जोर गाँउपालिका १३९ जना, घ्याङलेख गाँउपालिकामा ७८ जना, मरिण गाँउपाकिाका २१२ जना र हरिहरपुरगढी गाँउपालिकामा १२ जना सं क्र मि त को सं ख्या पुगेको छ ।
हाल सक्रिय सं क्रमित मध्ये सं स्थागत आ ई सोलेसनमा महिला ६ जना र पुरुष १६ जना गरी २२ जना रहेका छन् । त्यस्तै होम आ ई सेलेसनमा महिला ४७२ जना र पुरुष ७५० जना गरी एक हजार २२२ जना रहेको कार्यालयले जनाएको छ । जिल्लामा हालसम्म को रोना सं क्र म णबाट २५ ज नाले ज्या न गु मा एका छन् ।
संकलन गरिएको स्वाब मध्ये अब २६ महिला र ३७ पुरुष गरी ६३ जनाको पि सिआर प रिक्षणको नतिजा आउन बाँकी रहेको छ । हालसम्म पिसिआर परिक्षणका लागि दुई हजार ८७७ जनाको स्वा ब सं कलन गरिएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।